चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 621 of 1153
  • 2026-11-22
  • 18:02:38
  • आइतबार,मंसिर ०७, २०८३

About Author

रेशमको मुद्दामा अन्तिम सुनुवाइ आज 

  काठमाडौं । सरकारको सिफारिसमा आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ । सर्वाेच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो ।   राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दिएको आममाफी विरुद्ध ‘कैलाली नरसंहार’मा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफान्तले मुद्दा दायर गरेका थिए ।   चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत हुन् ।