चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 619 of 1153
  • 2026-11-22
  • 18:12:08
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्राधिकरणले माग्यो झण्डै चार सय जना कर्मचारी

नेपाल विद्युत् प्राधिकरणले झण्डै चार सय जना कर्मचारीका लागि आवेदन माग गरेको छ । प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म गरी झण्डै चार सय कर्मचारी मागेको हो । योग्यता पुगेका इच्छुक उम्मेदवारले मंसिर १४ गतेसम्म आवेदन बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरेर मंसिर २१ सम्म आवेदन भर्न सकिने विज्ञापनमा जनाइएको छ ।