प्राधिकरणले माग्यो झण्डै चार सय जना कर्मचारी - Chaitanya News
  • 2026-11-21
  • 21:33:22
  • शनिबार,मंसिर ०६, २०८३
  • प्राधिकरणले माग्यो झण्डै चार सय जना कर्मचारी

    प्राधिकरणले माग्यो झण्डै चार सय जना कर्मचारी

    नेपाल विद्युत् प्राधिकरणले झण्डै चार सय जना कर्मचारीका लागि आवेदन माग गरेको छ । प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म गरी झण्डै चार सय कर्मचारी मागेको हो ।

    योग्यता पुगेका इच्छुक उम्मेदवारले मंसिर १४ गतेसम्म आवेदन बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरेर मंसिर २१ सम्म आवेदन भर्न सकिने विज्ञापनमा जनाइएको छ ।