चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 448 of 1152
  • 2026-11-22
  • 12:03:19
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राष्ट्रिय सभा निर्वाचनः कोशी र गण्डकीमा मत गणना कार्य सुरु

काठमाडौँ–  राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समयावधि तोकिएको थियो । मतदान गर्ने समयावधि सकिएसँगै कोशी र गण्डकी प्रदेशमा मत गणना कार्य सुरु गरिएको छ । कोशीमा स्थानीय तहका २५८ र प्रदेश सभाका ८७ जनाले मतदान गरेका छन्। कोशीमा स्थानीय तहका २६७ र प्रदेश सभाका ९२ जना मतदाता थिए। यस्तै गण्डकीमा प्रदेश सभातर्फ ५७ र स्थानीय तहतर्फ १६६ जनाले मतदान गरेका छन्।  

News by राष्ट्रिय सभा निर्वाचनः कोशी र गण्डकीमा मत गणना कार्य सुरु :