चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 921 of 1153
  • 2026-11-23
  • 09:26:13
  • सोमबार,मंसिर ०८, २०८३

About Author

सांसद भण्डारीसँग भेटघाट निषेध, यस्तो छ पछिल्लो स्वास्थ्य

काठमाडौँ - नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार जारी छ । सांसद भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको दाजु मीनप्रसाद भण्डारीले बताए । उनकाअनुसार फिजियोथेरापीलाई निरन्तरता चलिरहेको छ । अस्पताल प्रशासन र डाक्टरहरूले भेटघाटमा प्रतिबन्ध लगाएका छन् ।

News by सांसद भण्डारीसँग भेटघाट निषेध, यस्तो छ पछिल्लो स्वास्थ्य :