चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 895 of 1153
  • 2026-11-23
  • 06:52:34
  • सोमबार,मंसिर ०८, २०८३

About Author

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आज विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ४४ पैसा र बिक्री दर १३२ रूपैयाँ ०४ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ५३ पैसा र बिक्री दर १४४ रूपैयाँ १९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ३१ पैसा र बिक्री दर १६५ रूपैयाँ ०६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैंले जनाएको छ । Capture 3

News by विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आज विनिमय दर :