चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 748 of 1153
  • 2026-11-22
  • 18:59:30
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज सुनको मुल्य तोलामा ८ सय रुपैयाँले घट्यो

काठमाडौं - आज सुनको मूल्य घटेको छ। नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहिबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ८ सय रुपैयाँमा झरेको हो । तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार २५० रुपैयाँमा झरेको महासंघले जनाएको छ। चाँदीको मूल्य आज १५ रुपैयाँले घट्दै १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

News by आज सुनको मुल्य तोलामा ८ सय रुपैयाँले घट्यो :