चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 734 of 1153
  • 2026-11-22
  • 18:02:39
  • आइतबार,मंसिर ०७, २०८३

About Author

संसद्को अवरोध खुलाउन प्रचण्ड-ओली भेट

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटको विषय सार्वजनिक नभएपनि उनीहरुबीच संसदको अवरोध हटाउने र मंगलबार प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भएको बताइन्छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच आइतबार पनि छलफल भएको थियो ।