चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 572 of 1152
  • 2026-11-22
  • 09:45:26
  • आइतबार,मंसिर ०७, २०८३

About Author

लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

1. तलका भनाईहरु विचार गर्नुहोस् । १. आल्पस पर्वत युरोपमा पर्दछ । २. अमेजन नदी दक्षिण अमेरिकामा पर्दछ । ३. रकी पर्वत दक्षिण अमेरिकामा पर्दछ । ४. विश्वको सबैभन्दा ठूलो नदी नाईल हो । A. १ र २ मात्र ठिक              B. ३ र ४ मात्र ठिक                  C. सबै ठिक                     D. सबै बेठिक 2. आर्थिक वर्ष २०८०/८१ को बजेटले नेपालको आर्थिक वृद्धि कति प्रतिशतको अनुमान गरेको छ ? A. ४ प्रतिशत                 B. ६ प्रतिशत                      C. ७ प्रतिशत                D. १० प्रतिशत 3. भिटामिन B को कमिले लाग्ने रोग निम्न मध्ये कुन हो ? A. बेरिबेरि                 B. रतन्धो                   C. स्कर्भी                              D. रिकेट्स 4. तलका भनाई विचार गर्नुहोस् । १. नेपाल सँगै सदस्यता पाउने सार्क मुलक श्रीलंका हो । २. संयुक्त राष्ट्रसंघको पहिलो विशिष्टकृत संस्था FAO हो । ३. पहिलो पटक सार्क अवार्ड पाउने जियाउर रहमान हुन । A. १,२ मात्र सहि               B. २,३ मात्र सहि                 C. १,३ मात्र सहि                  D. सबै सहि 5. युरोपेली मौद्रिक संस्था (EMI) को प्रधान कार्यालय कहाँ रहेको छ ? A. नेदरल्याण्डको हेग                 B. जर्मनीको फ्रान्कफर्ट C. बेल्जियमको ब्रसेल्स               D. ईण्डोनेसियाको जकार्ता 6. अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत हुने प्रक्षेपण गरेको छ ? A. ५ प्रतिशत                B. ७.८ प्रतिशत               C. ८ प्रतिशत                   D. ४ प्रतिशत 7. 15th योजनाको दिर्घकालीन लक्ष्यहरुबारे विचार गर्नुहोस् । ? १. विद्युतमा पहुँच पुगेको जनसंख्या - १०० २. प्रतिव्यक्ति विद्युत खपत - ३६,०० ३. विद्युत उत्पादन जडित क्षमता - ३५,००० ४. कृषि उत्पादकत्व प्रति हेक्टर - ५ माथि दिइएका जोडा मध्ये कुन गलत छ ? A. १ मात्र गलत                B. २ मात्र गलत                   C. ३ मात्र गलत                    D. ४ मात्र गलत 8. राष्ट्रिय कृषि गणना, २०७८ नतिजा अनुसार तलका भनाई विचार गर्नुहोस् । १. सिँचाई सुविधा प्रयोग गर्ने कृषक बढी भएको जिल्ला बारा हो । २. प्रदेशगत रुपमा सबैभन्दा बढी कृषक परिवार भएको प्रदेश कोशी प्रदेश हो । A. १ मात्र सहि                  B. २ मात्र सहि                   C. दुवै सहि                     D. दुवै गलत 9. राष्ट्रिय सभा निर्वाचन, २०८० मा सबैभन्दा धेरै कुन प्रदेशबाट सांसद निर्वाचित भएका छन ? A. कोशी र मधेश           B. बागमति                  C. गण्डकी र लुम्बिनी                    D. कर्णाली 10. तलका मध्ये कुन विकल्प गलत छ ? A. बुच कमिसन - २००९ B. व्यवस्थापन परीक्षण - २०५५ C. संगठन र व्यवस्थापन - २०१७ D. प्रमुख जिल्ला अधिकारी - २०२२ 11. वैज्ञानिक र आविष्कारको बारेमा गलत जोडा छनौट गर्नुहोस् । A. पेनिसिलिन -अलेक्जेन्डर फ्लेमिङ B. सलाई - नील बोहर C. विफर विरुद्धको खोप - एडवार्ड जेनर D.   Helicopter - Igor Sikorsky 12.राष्ट्रपति सम्बन्धि व्यवस्था नेपालको संविधानको कुन धारामा गरिएको छ ?  A. धारा ६१                      B. धारा ६७                          C. धारा ५६                          D. धारा ६२ 13. नेपालको संविधान, २०१९ मा संविधानको मस्यौदा समितिको अध्यक्ष को थिए ? A. भगवती प्रसाद सिंह                   B. ऋषिकेश शाह              C. विश्वनाथ उपाध्याय           D. लक्ष्मण प्रसाद अर्याल 14. महेन्द्र ताल भनेर कुन ताललाई चिनिन्छ ? A. रारा ताल                 B. फोक्सुडो ताल                 C. मैदी ताल                      D. घोडाघोडी ताल 15. अमेरिकी स्वतन्त्रताको घोषणा पत्र कसले तयार पारेका हुन ? A. जर्ज वासिङटन                   B. त्रिस्टोफर कोलम्बस             C. ग्रेनवेल                     D. थोमस जेफर्सनल 16. तलका भनाई विचार गर्नुहोस् । १. हरेक वर्ष पृथ्वी दिवस अप्रिल २२ मा मनाईन्छ । २. गौरीशंकर संरक्षण क्षेत्र 2066 सालमा स्थापना भएको हो । A. १ ठिक २ बेठिक                  B. १ बेठिक २ ठीक                      C. दुवै ठिक                         D. दुवै बेठिक 17. तलका भनाईहरु विचार गर्नुहोस् । A. नेपाली भाषामा लेखिएको पहिलो नाटक हास्यकदम्ब हो । B. नेपालकी प्रथम लेखिका वासुदेव त्रिपाठी हुन् । A) A ठीक B बेठीक              B)  B ठीक A बेठीक             C) दुबै ठीक                     D) दुबै बेठीक 18. विश्वको दोस्रो ठुलो महासागर कुन हो ? A. प्रशान्त महासागर         B. हिन्द महासागर            C. आन्ध्र महासागर    D. सुमेरु महासागर 19. सुनकोसी र ईन्द्रावती नदी कुन ठाउँमा एक आपसमा मिसिन्छ ? A. खुर्कोघाट                B. जयरामघाट            C. दोलखाघाट                  D. गाईघाट 20. लिच्छवीकालमा अनुसन्धान अधिकृतलाई के पदले चिनिन्थ्यो ? A. प्रतिहार                B. चरिदार            C. प्रसाद अधिकृत              D. गुप्तचरी उत्तरहरुः 1. A        11. B 2. B       12. A 3. B       13. B 4. C       14. A 5. B       15. D 6. A       16. C 7. B       17. A 8. C      18. C 9. B      19. C 10. C    20. B

(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला। Chaitanya Academy Nepal New Baneshwor, Shankhamool, Kathmandu Contact No. 01-4792427, 9851246100, 9851146100

News by लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) :