1. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा कृषि निर्भर श्रमशक्ति कति रहेको छ ?
A) 40.4 % B) 70.4% C) 50.4% D) 45.4%
2. औद्योगिक प्रवद्र्धन बोर्डको अध्यक्ष को हुने व्यवस्था रहेको छ ?
A. उद्योग मन्त्री B. सभामुख C. उद्योग राज्यमन्त्री D. प्रधानमन्त्री
3. UNDP 2023 अनुसार मानव विकास सुचकांक मा नेपाल कति औ स्थानमा रहेको छ ?
A) 146 B) 145 C) 140 D) 141
4. तलका भनाई विचार गर्नुहोस् ।
१. नेपालको संविधानको धारा ११७ मा बजेट तर्जुमा सम्बन्धि व्यवस्था रहेको छ ।
२. राष्ट्रिय मानव अधिकार आयोगको काम कर्तव्य र अधिकारको व्यवस्था धारा २४९ मा रहेको छ ।
A. १ सहि २ गलत B. २ सहि १ गलत C. सबै सहि D. सबै गलत
5. नेपाली ईतिहासमा कुन राणा प्रधानमन्त्रीका पालामा २० वर्षे आवधिक योजना घोषणा गरिएको थियो ?
A. चन्द्रशमशेर B. भिमशमशेर C. वीरशमशेर D. जुद्धशमशेर
6. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
नदी उद्गमस्थल
a. तमोर 1. सिन्धुलीगढी
b. मुगु कर्णाली 2. कुम्भकर्ण हिमाल
c. कमला नदी 3. रोल्वालिङ हिमाल
d. लिखु 4. लद्दाख हिमाल
A) a3,b4,c2,d1 B) a2,b1,c3,d4 C) a2,b4,c1,d3 D) a4,b1,c3,d2
7.International Olympic Committee (IOC) का संस्थापक को हुन ?
A. नरेशमशेर जबरा B. जुल्स रिमेट. फ्रेन्च C. पियरे दे कुवर्टिन D. वाई.वी.घले
8. मितिरे पुलले देहायका मध्ये कुन देशलाई जोड्दछ ?
A. नेपाल र चीन B. चीन र भियतनाम C. नेपाल र भुटान D. नेपाल र भियतनाम
9. तलका भनाई विचार गर्नुहोस् ।
१. सूर्य ग्रहण लाग्दा सूर्यको पश्चिम भाग पहिले ढाकिन्छ ।
२. खग्रास सूर्य ग्रहण बढिमा १२ मिनेट मात्र लाग्न सक्छ ।
३. खण्डग्रास सूर्य ग्रहण पूर्णिमाको दिनमा मात्र लाग्छ ।
माथिका भनाईहरु कुन कुन सहि छन ।
A. १,२ र ३ मात्र सहि B. १ र ४ मात्र सहि C. २ र ४ मात्र सहि D. १ र ३ मात्र सहि
10. ग्रहहरुमा आफ्नो अक्षमा सबैभन्दा बढी वेगले घुम्ने ग्रह कुन हो ?
A. बृहस्पति B. शनि C. मंगल D. बरुण
11. संसारमा सबैभन्दा बढी पातला कुवा (Artesian Well) कुन महादेशमा पाईन्छ ?
A. दक्षिण अमेरिकामा B. उत्तर अमेरिकामा
C. अन्टार्कटिका महादेशमा D. अस्ट्रेलिया महादेशमा
12. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. हाईड्रोजन ग्यास 1. एमिल वर्लिनर
b. साईकल 2. जे.जे थोम्सन
c. इलेक्ट्रोन 3. हेनरी केभन्डिस
d. माईक्रोफोन 4. मेक मिलन
A) a1,b2,c3,d4 B) a2,b1,c4,d3 C) a3,b4,c2,d1 D) a3,b4,c1,d2
13. Maginot Line निम्न कुन दुई देश बीचमा अवस्थित रहेको छ ?
A. नाम्बिया र अंगालो B. अमेरिका र क्यानडा
C. फ्रान्स र जर्मनी D. जर्मनी र पोल्याण्ड
14. फिलिक्वोनान (Filikwonon) कुन भिटामिनको रासायनिक नाम हो ?
A) Vitamin B B) Vitamin K C) Vitamin D D) Vitamin E
15. निम्न भनाई विचार गर्नुहोस् ।
१. नेपालले सिमसार महासन्धिमा सन् १९८७ डिसेम्बर १७ मा हस्ताक्षर गरेको थियो ।
२. संकटमा परेका प्रजातिहरुको सूचि प्रकाशन गरिने प्रतिवेदनलाई Red Data Book भनिन्छ ।
३. क्योटो प्रोटोकलमा सन् १९९८ मा हस्ताक्षर भएको थियो ।
A. १ र २ मात्र सहि B. २ र ३ मात्र सहि C. १ र ३ मात्र सहि D. सबै सहि
16. तलका भनाई विचार गरी सही विकल्प छान्नुहोस् ।
१. संयुक्त राष्ट्रसंघलाई विश्वको नगर सभा भनिन्छ ।
२. संयुक्त राष्ट्रसंघको वडापत्रमा हस्ताक्षर गर्ने पहिलो र अन्तिम देश चिन र पोल्याण्ड हुन ।
३. संयुक्त राष्ट्रसंघको अन्तिम संस्थापक मुलुक पोल्याण्ड हो ।
A. १ र २ ठिक ३ गलत B. २ र ३ ठिक १ गलत
C. १ ठिक २ र ३ गलत D. सबै ठिक
17. संयुक्त राष्ट्रसंघीय पर्यावरण कार्यक्रम BIMSTEC को प्रधानकार्यालय कहाँ रहेको छ ?
A. न्युयोर्क, अमेरिका B. अष्ट्रियाको भियना
C. नैरोवी, केन्या D. जेनेभा, स्विजरल्याण्ड
18. नेपाल र भुटानले BIMSTEC को सदस्यता प्राप्त कहिले गरेका हुन ?
A. सन् २००४ फेबु्अरी ८ B. सन् २००४ फेब्रुअरी ९
C. सन् २००४ फेब्रुअरी १० D. सन् २००४ फेब्रुअरी ११
19. सन् २०२४ को ‘Erasmus prize’ कसलाई प्रदान गरिएको हो ?
A) Trevor Woah B) David Grossman
C) Amitar Ghosh D) Michele Lamont
20.पाकिस्तान पूर्व सैन्य राष्ट्रपति परवेज मुशर्रफको निधन कहिले भएको थियो ?
A. सन् २०२३ फेब्रुअरी ५ B.सन् २०२३ फेब्रुअरी ४
C. सन् २०२३ फेब्रुअरी ३ D.सन् २०२३ फेब्रुअरी ६
उत्तरहरुः
1.C 11. D
2. D 12. C
3. A 13. C
4. B 14. B
5. D 15. D
6. C 16. D
7. C 17. C
8. A 18. A
9. D 19. C
10. A 20. A
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100