1. शिशुग्रह कुन – कुन ग्रहको विचमा पर्दछन् ?
A. सूर्य र बुध B. मंगल र पृथ्वी C. मंगल र वृहस्पति D. वृहस्पति र शनि
2. क्षेत्रफलको आधारमा विश्वका साना देशहरुको क्रम कुन ठिक छ ?
A. सानमारिनो, नाउरु, टुभालु, मानाको, भ्याटिकन सिटी
B. भ्याटिकन सिटी, मोनाको, नाउरु, टुभालु, सानमारिनो
C. नाउरु, मानाको, सानमारिनो, टुभालु, भ्याटिकन सिटी
D.भ्याटिकन सिटी, टुभालु, नाउरु, मोनाको, सानमारिनो
3. चोरेर गरिने विवाह (कृतिवानो ) प्रथा तलका मध्ये कुन जातिमा प्रचलनमा रहेको छ ?
A. दनुवार B. दराई C. बाह्रगाउले D. गनगाई
4. तलका कथन अध्यन गरी सही विकल्प छनौट गर्नुहोस् ।
I) विश्वको सर्वाधिक उचाईमा फल्ने धान मार्सि धान हो ।
II) नेपालमा मात्र पाईने किरा कालिस नेमिस हो ।
II) भोटमा मूल भएका नदीहरु ६ छन् ।
A) i, ii, iii गलत B) i सही ii, iii गलत
C) i, iii, ii सही D) i, iii, सही ii गलत
5. नेपालको वर्तमान संविधान सम्बन्धि तलका कथनहरु अध्ययन गरी उपयुक्त विकल्प छान्नुहोस् ।
१) नेपालको वर्तमाल संविधानमा ३०८ धारा, ३५ भाग, ९ अनुसूची छन् ।
२) नेपालको संविधानमा संघ,प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची अनुसूची ६ मा व्यवस्था गरिएको छ ।
A. १ सहि र २ गलत B. १ गलत र २ सहि C. दुबै सहि D. दुबै गलत
6. संयूक्त राष्ट्र संघको सुरक्षा परिषदमा अस्थायी प्रतिनिधिहरु कति समयका लागि छनौट हुन्छन् ?
A. १ वर्ष B. २ वर्ष C. ३ वर्ष D. ५ वर्ष
7. संविधान सभाबाट संविधान जारी गर्ने विश्वको पहिलो मुलुक कुन हो ?
A. अमेरिका B. फ्रान्स C. भारत D. स्विजरल्याण्ड
8. तलका भनाइका बारेमा विचार गर्नुहोस् र विकल्पबाट सहि उत्तर छान्नुहोस् ।
क) अमेरिकी स्वतन्त्रता संग्रामको नेतृत्व जर्ज वासिङ्गटले गरेका थिए ।
ख) अमेरिकी स्वतन्त्रता संग्रामको घोषणा पत्र तयार गर्ने व्यक्ति थोमस जेफरसन थिए ।
ग) वोस्टन टी पार्टी अमेरिकी स्वतन्त्रता संग्रामसँग सम्बन्धित छ ।
A. क र ग मात्र सहि B. ख र घ मात्र सहि C. सबै सहि D. सबै गलत
9.SAARC देशहरु र उनीहरुको नेपालसँग दैत्य सम्बन्ध भएका मितिलाई जोडा मिलाउनुहोस् र सहि उत्तर छान्नुहोस् ।
a. भारत 1) 1972 April 8
b. माल्दिभ्स 2) 1983 June 3
c. भुटान 3) 1980 Aug 1
d. बंगलादेश 4) 1947 June 13
(A) a-4,b-1,c-2,d-3 (B)a-3,b-2,c-1,d-4
(C) a-4,b-2 c-3,d-1, (D) a-4,b-3,c-2,d-1
10. ९२ दिनमा आठ हजार मिटर माथिका १४ वटै हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने नेपाली आरोही को हुन ?
A. शानु शेर्पा B. तेन्जेन शेर्पा C. कामिरिता शेर्पा D. बाबुछिरिङ शेर्पा
11. नेपालको संविधान बमोजिम नेपालको परराष्ट्र सम्बन्धको आधार कुन होईन ?
i) असंलग्नता ii) सार्क वडापत्र
iii) श्विशातीको मान्यता iv) अन्तरिाष्ट्र कानून
A) i, ii, iv मात्र B) i, iii, iv मात्र C) ii, iii मात्र D) ii मात्र
12. लिच्छविकालमा धिक दण्ड भन्नाले केलाई जानउँदथ्यो ?
A. हप्काउने B. बेइज्जत गर्ने C. जरिवाना D. अंग छेदन गर्ने
13. तलको जोडा सम्बन्धमा विचार गर्नुहोस् ।
क) अमाली प्रथाको खारेजी – सन् १९६९
ख) ऐतिहासिक जनमत संग्रह – वि.सं. २०३७
ग) नेपाल र भारतबीच कोशी सम्झौता – वि.सं. २०१२
घ) नेपालका विद्यालयलाई शान्ति क्षेत्र घोषणा – वि.सं. २०६८
A. क र ग B. क र घ C. क र ख D. क मात्र
14. नेपालका जनजातिका सम्बन्धमा तलको जोडा हेर्नुहोस् र गलत जोडा पत्ता लगाउँनुहोस् ।
क) लोपोन्मुख – १०
ख) उन्नत – २
ग) अति सिमान्तिकृत – १५
A. क मात्र B. ख मात्र C. ग मात्र D. क र ग
15. तलकामध्ये कुन कथन सहि छ ?
a. संयुक्त राष्ट्रसंघकाृ संस्थापन राष्ट्रको संख्या ५० हो ।
b. संयुक्त राष्ट्रको संघको बडापत्रमा १९ अध्याय छन् ।
c. संयुक्त राष्ट्र संघको स्थापना सन् १९४५ मा भएको हो ।
(A) a सहि (B) a र b सहि (C) c सहि (D) a र c सहि
16. तलको भनाई विचार गर्नुहोस्
१) निमोनिया र क्षयरोग दुवै सरुवा रोग हुन् ।
२) दुबै रोग हावाको माध्यमबाट सर्दछ ।
A. १ र २ बेठिक B. १ ठिक २ बेठिक C. १ बेठिक २ ठिक D. १ र २ ठिक
17. वैरागी जात्रा नेपालको कुन ठाउँमा मनाइन्छ ?
A. दैलेख B. अछाम C. जुम्ला D. जाजरकोट
18. सूर्यको किरण विभिन्न सात रंग मिलेर बनेको हुन्छ भन्ने कुरा पत्ता लगाउने वैज्ञानिक को हुन् ?
A. ग्यालिलियो ग्यालिली B. सर आइज्याक न्युटन C. अल्बर्ट आइन्सटाइन D. थोमस एल्बा एडिसन
19. तलको जोडाको सम्बन्धमा विचार गर्नुहोस् र उत्तम विकल्पको चयन गर्नुहोस् ।
क) धारा चुम्बकीय प्रवाह सिद्धान्त – माइकल फाराडे
ख) सपनाको विश्लेषण सिद्धान्त – सिगमण्ड फ्रायड
ग) सूर्य केन्द्रित सिद्धान्त – निकोलस कोपर्निकस
A. क र ख मात्र B. ख र ग मात्र C. क र ग मात्र D. सबै सहि
20. तलका कथनहरु हेर्नुहोस् र विकल्पहरुबाट सहि उत्तर चयन गर्नुहोस् ।
क) नेपाली भाषालाई राजभाषाका रुपमा नागराजले प्रयोगमा ल्याएका हुन् ।
ख) झाँगड भाषा द्रविड भाषा परिवारअन्तर्गत पर्दछ ।
ग) नेपालको सबैभन्दा पुरानो लिपि ब्राम्ही लिपि हो ।
A. क र ख मात्र सहि B. क र ग मात्र सहि C. ख मात्र सहि D. सबै सहि
उत्तरहरुः
1. C 11. D
2. B 12. B
3. A 13. A
4. C 14. C
5. A 15. C
6. B 16. D
7. B 17. C
8. C 18. B
9. D 19. B
10. B 20. D
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610