1. तलका भनाईहरु विचार गर्नुहोस् ।
१. आल्पस पर्वत युरोपमा पर्दछ ।
२. अमेजन नदी दक्षिण अमेरिकामा पर्दछ ।
३. रकी पर्वत दक्षिण अमेरिकामा पर्दछ ।
४. विश्वको सबैभन्दा ठूलो नदी नाईल हो ।
A. १ र २ मात्र ठिक B. ३ र ४ मात्र ठिक C. सबै ठिक D. सबै बेठिक
2. आर्थिक वर्ष २०८०/८१ को बजेटले नेपालको आर्थिक वृद्धि कति प्रतिशतको अनुमान गरेको छ ?
A. ४ प्रतिशत B. ६ प्रतिशत C. ७ प्रतिशत D. १० प्रतिशत
3. भिटामिन B को कमिले लाग्ने रोग निम्न मध्ये कुन हो ?
A. बेरिबेरि B. रतन्धो C. स्कर्भी D. रिकेट्स
4. तलका भनाई विचार गर्नुहोस् ।
१. नेपाल सँगै सदस्यता पाउने सार्क मुलक श्रीलंका हो ।
२. संयुक्त राष्ट्रसंघको पहिलो विशिष्टकृत संस्था FAO हो ।
३. पहिलो पटक सार्क अवार्ड पाउने जियाउर रहमान हुन ।
A. १,२ मात्र सहि B. २,३ मात्र सहि C. १,३ मात्र सहि D. सबै सहि
5. युरोपेली मौद्रिक संस्था (EMI) को प्रधान कार्यालय कहाँ रहेको छ ?
A. नेदरल्याण्डको हेग B. जर्मनीको फ्रान्कफर्ट
C. बेल्जियमको ब्रसेल्स D. ईण्डोनेसियाको जकार्ता
6. अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत हुने प्रक्षेपण गरेको छ ?
A. ५ प्रतिशत B. ७.८ प्रतिशत C. ८ प्रतिशत D. ४ प्रतिशत
7. 15th योजनाको दिर्घकालीन लक्ष्यहरुबारे विचार गर्नुहोस् । ?
१. विद्युतमा पहुँच पुगेको जनसंख्या – १००
२. प्रतिव्यक्ति विद्युत खपत – ३६,००
३. विद्युत उत्पादन जडित क्षमता – ३५,०००
४. कृषि उत्पादकत्व प्रति हेक्टर – ५
माथि दिइएका जोडा मध्ये कुन गलत छ ?
A. १ मात्र गलत B. २ मात्र गलत C. ३ मात्र गलत D. ४ मात्र गलत
8. राष्ट्रिय कृषि गणना, २०७८ नतिजा अनुसार तलका भनाई विचार गर्नुहोस् ।
१. सिँचाई सुविधा प्रयोग गर्ने कृषक बढी भएको जिल्ला बारा हो ।
२. प्रदेशगत रुपमा सबैभन्दा बढी कृषक परिवार भएको प्रदेश कोशी प्रदेश हो ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै सहि D. दुवै गलत
9. राष्ट्रिय सभा निर्वाचन, २०८० मा सबैभन्दा धेरै कुन प्रदेशबाट सांसद निर्वाचित भएका छन ?
A. कोशी र मधेश B. बागमति C. गण्डकी र लुम्बिनी D. कर्णाली
10. तलका मध्ये कुन विकल्प गलत छ ?
A. बुच कमिसन – २००९
B. व्यवस्थापन परीक्षण – २०५५
C. संगठन र व्यवस्थापन – २०१७
D. प्रमुख जिल्ला अधिकारी – २०२२
11. वैज्ञानिक र आविष्कारको बारेमा गलत जोडा छनौट गर्नुहोस् ।
A. पेनिसिलिन -अलेक्जेन्डर फ्लेमिङ
B. सलाई – नील बोहर
C. विफर विरुद्धको खोप – एडवार्ड जेनर
D. Helicopter – Igor Sikorsky
12.राष्ट्रपति सम्बन्धि व्यवस्था नेपालको संविधानको कुन धारामा गरिएको छ ?
A. धारा ६१ B. धारा ६७ C. धारा ५६ D. धारा ६२
13. नेपालको संविधान, २०१९ मा संविधानको मस्यौदा समितिको अध्यक्ष को थिए ?
A. भगवती प्रसाद सिंह B. ऋषिकेश शाह C. विश्वनाथ उपाध्याय D. लक्ष्मण प्रसाद अर्याल
14. महेन्द्र ताल भनेर कुन ताललाई चिनिन्छ ?
A. रारा ताल B. फोक्सुडो ताल C. मैदी ताल D. घोडाघोडी ताल
15. अमेरिकी स्वतन्त्रताको घोषणा पत्र कसले तयार पारेका हुन ?
A. जर्ज वासिङटन B. त्रिस्टोफर कोलम्बस C. ग्रेनवेल D. थोमस जेफर्सनल
16. तलका भनाई विचार गर्नुहोस् ।
१. हरेक वर्ष पृथ्वी दिवस अप्रिल २२ मा मनाईन्छ ।
२. गौरीशंकर संरक्षण क्षेत्र 2066 सालमा स्थापना भएको हो ।
A. १ ठिक २ बेठिक B. १ बेठिक २ ठीक C. दुवै ठिक D. दुवै बेठिक
17. तलका भनाईहरु विचार गर्नुहोस् ।
A. नेपाली भाषामा लेखिएको पहिलो नाटक हास्यकदम्ब हो ।
B. नेपालकी प्रथम लेखिका वासुदेव त्रिपाठी हुन् ।
A) A ठीक B बेठीक B) B ठीक A बेठीक C) दुबै ठीक D) दुबै बेठीक
18. विश्वको दोस्रो ठुलो महासागर कुन हो ?
A. प्रशान्त महासागर B. हिन्द महासागर C. आन्ध्र महासागर D. सुमेरु महासागर
19. सुनकोसी र ईन्द्रावती नदी कुन ठाउँमा एक आपसमा मिसिन्छ ?
A. खुर्कोघाट B. जयरामघाट C. दोलखाघाट D. गाईघाट
20. लिच्छवीकालमा अनुसन्धान अधिकृतलाई के पदले चिनिन्थ्यो ?
A. प्रतिहार B. चरिदार C. प्रसाद अधिकृत D. गुप्तचरी
उत्तरहरुः
1. A 11. B
2. B 12. A
3. B 13. B
4. C 14. A
5. B 15. D
6. A 16. C
7. B 17. A
8. C 18. C
9. B 19. C
10. C 20. B
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100