चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 386 of 1151
  • 2026-11-21
  • 11:41:07
  • शनिबार,मंसिर ०६, २०८३

About Author

२६ क्षेत्रमा गणना हुँदा सबैमा रास्वपाको अग्रता

काठमाडौं– देशभरका निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनामा प्रारम्भिक रुपमा दुईतिहाइभन्दा बढी ठाउँमा रास्वपाले अग्रता लिएको छ । विगतमा कांग्रेस एवं एमाले उम्मेदवारहरू निरन्तर निर्वाचित रहेको क्षेत्रमा चलिरहेको मतगणनामा रास्वपाको शुरुवाती अग्रता देखिएको हो । कतिपय ठाउँमा गए रातिदेखि मतगणना चलिरहेको छ भने केहीमा बिहान ७ बजेदेखि मतगणना शुरु हुने भएको हो ।

News by २६ क्षेत्रमा गणना हुँदा सबैमा रास्वपाको अग्रता :