चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 926 of 1152
  • 2026-11-22
  • 12:38:57
  • आइतबार,मंसिर ०७, २०८३

About Author

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं -  नेकपा (एमाले) को सचिवालय बैठक शनिबार बस्दै छ । बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको छ । बैठकले उपराष्ट्रपतिमा उम्मेदवारी दिने नदिने तथा दिने भए उम्मेदवारको पनि टुंगो लगाउने छ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ । उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।