चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 190 of 1151
  • 2026-11-21
  • 09:41:48
  • शनिबार,मंसिर ०६, २०८३

About Author

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.खत्री

काठमाडौँ– प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले प्रा. डा.देवेन्द्र खत्री चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेका छन्। नवनियुक्त उपाध्यक्ष प्रा.डा.खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सह अध्यक्ष सस्मित पोखरेलले नियुक्ति पत्र प्रदान गरे। यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेपछि आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो।

News by चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.खत्री :