चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1036 of 1111
  • 2026-10-09
  • 18:25:37
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

मंगलबार सुनको भाउमा उच्च गिरावट, चाँदीको भाउ कति?

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनको भाउमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला एक हजार २०० रुपैयाँले घटेको हो । सोमबार प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई मंगलबार ९४ हजार रुपैयाँ पर्ने महासंघले जनाएको छ। त्यस्तै, यसअघि प्रतितोला ९४ हजार ७०० रुपैयाँ रहेको तेजावी सनुलाई आज ९३ हजार ५०० रुपैयाँ पर्नेछ। यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। यसअघि प्रतितोला एक हजार २१५ रुपैयाँ रहेको चाँदीलाई आज एक हजार २३० रुपैयाँ पर्नेछ।  

News by मंगलबार सुनको भाउमा उच्च गिरावट, चाँदीको भाउ कति? :