चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 930 of 1160
  • 2026-11-25
  • 15:49:52
  • बुधबार,मंसिर १०, २०८३

About Author

काठमाडौं महानगरका मेयर बालेन आज लण्डन जाँदै

काठमाडौ -  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) साेमबार लण्डन जाने हुनुभएकाे छ। यहि फागुन ३० गतेदेखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’ मा सहभागी हुन मेयर साह सहित ४ सदस्यीय टोली साेमबार साँझ लण्डन जान लागेको हो । टोलीमा २४ नम्बर वडा अध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव साह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद जैसवाल रहेको मेयर साहकाे सचिवालयले जनाएकाे छ । मेयर साहले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगाेललाई दिनुभएकाे छ ।

News by काठमाडौं महानगरका मेयर बालेन आज लण्डन जाँदै :