चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1129 of 1153
  • 2026-11-23
  • 01:31:17
  • आइतबार,मंसिर ०७, २०८३

About Author

पहिरोका कारण दाङ–सल्यान सडक खण्ड अवरुद्ध

दाङ– गएरातिदेखि परेको अविरल वर्षाका कारण राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक अवरुद्ध भएको छ। दाङ–सल्यान सडक खण्ड अन्तगर्त तुलसीपुर–३ साततलेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि गाडी सञ्चालनमा आउन सकेका छैनन्। बिहानैदेखि गाडी रोकिएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ। पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।

News by पहिरोका कारण दाङ–सल्यान सडक खण्ड अवरुद्ध :