१) क्षेत्रफलका आधारमा तलका मध्ये सबैभन्दा ठूलो ग्रह कुन हो? A) बुध B) शुक्र C) शनि D) पृथ्वी २) तलका कथनहरुमा कुन कुन कथन ठिक छन्? A) भूमध्यरेखिय क्षेत्रमा वर्षभरि नै गर्मि भई हिउँद ऋतु हुँदैन। B) दक्षिण अमेरिकाको अमेजन बेँसीमा पाइने घना जंगललाई सेल्भाज भनिन्छ । C) उष्ण तृणाभूमिको जलवायु पाइने क्षेत्रमा बढी मरुभुमि पाइन्छ । A) १ ठिक २ र ३ गलत B) १ र २ ठिक ३ गलत C) १, ३ ठिक २ गलत D) १ र २ गलत, ३ सही ३) इतिहासकार राइटका अनुसार नेपालमा कतिजना गोपालवंशी राजाहरुले शासन गरेका थिए? A) ६ जना B) ७ जना C) ८ जना D) ९ जना ४) नेपाल अधिराज्यको संविधान, २०१५ को संविधान निर्माणको लागि सहयोग लिइएका विदेशी व्यक्तित्व को हुन्? A) सर आइभर जे. जिनिङ B) डा.उग्रेसेन सिंह C) श्री प्रकाश गुप्ता D) रघुनाथ सिंह ५) बालाजु औद्योगिक क्षेत्रको स्थापना कहिले भएको हो? A) वि.सं.२०२० B) वि.सं. २०१७ C) वि.सं. २०१८ D) वि.सं. २०१६ ६) एउटा रुखले सरदर एक दिनमा कति अक्सिजन उत्पादन गर्दछ? A. 2.7 k.g B. 1.7 k.g C. 3.7 k.g D. 16 k.g ७) “प्रत्येक व्यक्तिलाई कानुन अनुसार नै दण्ड दिइने छ” भन्ने कुरा महाधिकारपत्र म्यानाकार्टाको कुन धारामा व्यवस्था गरिएको छ ? A) धारा ५७ B) धारा ४० C) धारा ३९ D) धारा ६३ ८) तलका मध्ये कुन ताल मानव निर्मित होइन? A) रानी पोखरी B) इन्द्र सरोवर C) सिद्धपोखरी D) फेवा ताल ९) कति वर्षको उमेरमा महात्मा गान्धिले कस्तुरवा नामक युवतिसँग विबाह गरेका थिए? A) १८ वर्ष B) १५ वर्ष C) १२ वर्ष D) २८ वर्ष १०) घोडाघोडी ताल कुन जिल्लामा पर्दछ? A) बझाङ B) दाङ C) कैलाली D) सुर्खेत ११) सबैभन्दा पछि पत्ता लागेको महादेश कुन हो? A) उत्तर अमेरिका B) अन्टार्कटिका C) अष्ट्रेलिया D) दक्षिण अमेरिका १२) रोइला गितको उत्पती कुन जिल्लामा भएको हो? A) गोरखा B) गुल्मी C) रसुवा D) प्यूठान १३) नेपालको सर्वोच्च अदालतलाई अर्को कुन नामले समेत चिनिन्छ? A) अभिलेख अदालत B) संवैधानिक अदालत C) नेपाल अदालत D) न्यायलय १४) नेपालको संविधानले पहिलोपटक व्यवस्था गरेको मौलिक हक तलका मध्ये कुन होइन? A) आवासको हक B) खाद्य सम्बन्धी हक C) संवैधानिक उपचारको हक D) उपभोक्ताको हक


