१) तलको भनाई वारे विचार गर्नुहोस्।
A) Pluto Planet ले नवौं ग्रहको मान्यता १९२० AD मा पाएको थियो।
B) Swift Planet भनेर शुक्रलाई चिनिन्छ।
C) ग्रिक भाषामा चन्द्रमालाई Selene भनिन्छ।
D) सूर्यग्रहण आँधिको रातमा लाग्छ।
A. A मात्र ठीक B. सबै ठीक C. C मात्र ठीक D. A, B ठीक C, D बेठीक
२) दिइएको मध्ये कुन भनाई गलत छ?
A) हिन्द महासागरको बिचमा रहेको माल्दिभ्स टापु राष्ट्रले २००९ Oct १६ पानी मुनी बैठक आयोजना गरेका थिए।
B) अफ्रिका महादेशमा पाइने सदाबहार जंगललाई Rain Forest भनिन्छ।
C) उत्तर अमेरिकामा पाइने शितोष्ण कोणधारी वनलाई वोरेल भनिन्छ।
D) नासाले अष्ट्रेलियामा अनुसन्धानको लागि खोलेको उपग्रहलाई गंग्रोटी भनिन्छ।
३) नेपालको कुल क्षेक्रफलको कति प्रतिशत तराईले ओगटेको छ?
A) ४ प्रतिशत B) ४.५ प्रतिशत C) ८.५ प्रतिशत D) १२.७ प्रतिशत
४) नेपालको संविधानलाई सगरमाथाको चुचुरोमा कहिले लगेका थिए?
A) २०७३ जेष्ठ ८ B) २०७७ मंसिर २३ C) २०७३ वैशाख D) २०७७ पुष २३
५) गण्डक सम्झौता भारत र नेपालको बिचमा कहिले भएको थियो?
A) २०११ वैशाख १२ B) २०१६ मंसिर १९ C) २०६८ कार्तिक ९ D) २०५२ माघ २९
६) नेपाली सेनाले सुरक्षा नदिएको राष्ट्रिय निकुञ्न कुन हो?
A) चितवन राष्ट्रिय निकुञ्ज B) बाँके राष्ट्रिय निकुञ्ज C) मकालु वरुण राष्ट्रिय निकुञ्ज D) लामटाङ राष्ट्रिय निकुञ्ज
७) लुई १६औं लाई कहिले मृतयुदण्ड दिइएको थियो?
A. 1793 Jan 21 B. 1793 Oct 16 C. 1793 Feb 16 D. 1793 Oct 20
८) स्वयम्भुको ज्योतिलाई छोपी चैत्य निमार्ण गर्ने राजा को हुन्?
A) नरेन्द्र देव B) अमरदेव C) प्रचण्डदेव D) गुणकामदेव
९) नामको पछाडी सुमति लेख्ने चलन कसले चलाएको हुन्?
A) रणजित मल्ल B) जितामित्र मल्ल C) भस्कर मल्ल D) जयप्रकाश मल्ल
१०) नेपालको इतिहसमा अवसरवादी नेता भनेर कसलाई चिनिन्छ?
A) राम शाह B) विश्ववन्धु थापा C) मरिचमान सिंह D) तुलसी गीरी
११) जग्गालाई हले, पाटे, कोदाले गरी ३ आधारमा कसले विभाजन गरेका थिए?
A) जयस्थिति मल्ल B) रणबहादुर शाह C) भिमशेन थापा D) माधवसिंह थापा
१२) तलका मध्ये कोतपर्वको वारेमा कुन भनाई गलत छ?
A) कोतपर्व १९०३ असोज २ गते वसन्तपुरको दरवारमा भएको थियो।
B) यो काललाई भारतको जालियावाला वागकाण्डसँग तुलना गर्न सकिन्छ जुन १९१९ April 14 मा भएको थियो।
C) कोतपर्व पछि नेपालमा राणाश सनको जग बसाल्ने ठाउँ जंगबहादुर राणाले गरेका थिए।
D) कोतपर्वमा पहिलो मारिने व्यक्ति अभीमान सिंह बस्नेत हुन्।
१३) सरस्वति नदीको वर्णन कुन वेदमा गरिएको छ?
A) सामवेद B) ऋग्वेद C) अर्थववेद D) यर्जुवेद
१४) बालाजु औद्योगिक क्षेत्र कुन देशको सहयोगमा भएको हो?
A) भारत B) जर्मनी C) नेदरल्याण्ड D) अमेरिका
१५) WTOमा सदस्य नभएको SAARC राष्ट्र कुन हो?
A) भुटान B) भारत C) पाकिस्तान D) अफगानिस्तान