चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1063 of 1101
  • 2026-10-05
  • 13:56:55
  • सोमबार,आश्विन १९, २०८३

About Author

पछिल्लो २४ घण्टामा २२७ मा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४०१ जनामा कोरोना परीक्षण भएको थियो। यस्तै पछिल्लो २४ घण्टामा १६८ जना निको हुँदा देशभर सक्रिय संक्रमित २४७३ जना रहेका छन्।

News by पछिल्लो २४ घण्टामा २२७ मा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु :