चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 6 of 1099
  • 2026-10-04
  • 09:00:40
  • आइतबार,आश्विन १८, २०८३

About Author

न्याय सेवाका ३४ कर्मचारीको काज सरुवा

काठमाडौं– सर्वोच्च अदालतले न्याय सेवाअन्तर्गत विभिन्न पदमा कार्यरत ३४ कर्मचारीको काज सरुवा गरेको छ। असोज १३ गतेको निर्णयअनुसार रजिस्ट्रार, सह–रजिस्ट्रार, स्रेस्तेदार, तहसिलदार, शाखा अधिकृत र इजलास अधिकृतलगायत कर्मचारीको काज सरुवा गरिएको हो। सरुवा भएका कर्मचारीलाई सर्वोच्च अदालतका साथै विभिन्न उच्च तथा जिल्ला अदालतमा काजमा खटाइएको सर्वोच्च अदालतले जनाएको छ। यससँगै न्याय सेवाका विभिन्न तहका कर्मचारीको जिम्मेवारी र कार्यस्थलमा हेरफेर भएको छ।

News by न्याय सेवाका ३४ कर्मचारीको काज सरुवा :