चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 830 of 1151
  • 2026-11-21
  • 10:48:00
  • शनिबार,मंसिर ०६, २०८३

About Author

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ – मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। बैठक ४ बजेका लागि बोलाइएको छ।

News by मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित :