चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 613 of 1152
  • 2026-11-22
  • 04:44:03
  • शनिबार,मंसिर ०६, २०८३

About Author

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

  सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो । टिकटक बन्द गर्ने कामको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने छ । टिकटकका कारण सामाजिक सद्भाव विथोलिएको भन्दै यस्तो निर्णय गरिएको हो । भारतसहित विश्वका विभिन्न मुलुकमा पनि टिकटक प्रतिबन्धित छ ।

News by नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय :