चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 334 of 1151
  • 2026-11-21
  • 11:54:46
  • शनिबार,मंसिर ०६, २०८३

About Author

एमसीसी खारेज गर्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। आज बिहिबार) प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्। ‘म यहाँ मनको कथा राख्न चाहन्नँ । हामी के गरिरहेका छौं, भोलि के गर्नुपर्छ। भन्नेबारे जनताका मागहरू भन्न चाहन्छु,’ उनले भने, ‘देशको लस्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु।’

News by एमसीसी खारेज गर्नुपर्छ : हर्क साम्पाङ :