चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 27 of 1108
  • 2026-10-08
  • 12:26:15
  • बिहिबार,आश्विन २२, २०८३

About Author

महिला आयोगको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२–०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।

News by महिला आयोगको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस :