चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1086 of 1108
  • 2026-10-08
  • 12:24:32
  • बिहिबार,आश्विन २२, २०८३

About Author

अनभिनेता पल शाह मुद्दाको आज फैसला नहुने, पेशी स्थगित

काठमाडौं– बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल साहको आजको पेशी स्थगित भएको छ। नवलपुर जिल्ला अदालतमा बुधबार फैसलाका लागि तोकिएको उनको मुद्दाको पेशी स्थगित भएको हो। न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिएपनि स्थगितको निवेदन परेको थियो। न्यायाधिश लुँइटेलको इजलासमा बुधबारका लागि तोकिएको पेशी सूचीको चौथो नम्बरमा शाहको मुद्दा थियो।

News by अनभिनेता पल शाह मुद्दाको आज फैसला नहुने, पेशी स्थगित :