चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 853 of 1156
  • 2026-11-23
  • 18:32:39
  • सोमबार,मंसिर ०८, २०८३

About Author

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिश

काठमाडौं- सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिश गरिएको छ। संवैधानिक परिषद्को सोमबार बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला धनराज गुरुङले बताए। संवैधानिक परिषद्को बैठकले सर्वसम्मत रुपमा निर्णय गरेको उनको भनाइ छ । लामो समयदेखि संवैधानिक परिषद्को बैठक बस्न नसक्दा प्रधानन्यायाधीशको सिफारिश हुन सकेको थिएन।