चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 803 of 1156
  • 2026-11-23
  • 22:43:28
  • सोमबार,मंसिर ०८, २०८३

About Author

डिस्चार्ज भए राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहेका उनी आज बिहान डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए। डा अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

News by डिस्चार्ज भए राष्ट्रपति पौडेल :