चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 524 of 1153
  • 2026-11-23
  • 01:34:44
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रधानमन्त्री र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट

काठमाडौँ–  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेट भएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।  

News by प्रधानमन्त्री र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट :