चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 520 of 1153
  • 2026-11-23
  • 01:15:03
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सुनको मूल्य २ लाख १० हजार नाघ्यो, चाँदीको भाउ कति ?

काठमाडौँ– पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्यले आज (शुक्रबार) पनि नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले बढ्दै आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो। यो मूल्य अहिलेसम्मकै उच्च हो। अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ।  

News by सुनको मूल्य २ लाख १० हजार नाघ्यो, चाँदीको भाउ कति ? :