चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 337 of 1152
  • 2026-11-22
  • 09:55:07
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सभामुखको निर्वाचन २२ गते हुने, मनोनयन दर्ता शुक्रबार

काठमाडौं– प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ। हिजो (मंगलबार) सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि पर्सि २० गते गर्नेगरी प्रस्ताव गरिएको रास्वपा सांसद खुश्बु ओलीले जानकारी दिइन्। ‘मनोनयन दर्ता पर्सिका लागि हुने कुरा भएको छ। निर्वाचन चाहीँ २२ गते गरेर सोही दिन पदवाहली पनि गर्ने कुरा भएको छ,’ ओलीले सर्वदलीय बैठकपछि भनिन्।

News by सभामुखको निर्वाचन २२ गते हुने, मनोनयन दर्ता शुक्रबार :