गगन थापाको राजनीतिक प्रस्ताव बन्दसत्रबाट पारित - Chaitanya News
  • 2026-10-07
  • 18:10:19
  • बुधबार,आश्विन २१, २०८३
  • गगन थापाको राजनीतिक प्रस्ताव बन्दसत्रबाट पारित

    गगन थापाको राजनीतिक प्रस्ताव बन्दसत्रबाट पारित

    काठमाडौँ– नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति गगन थापाको राजनीतिक प्रस्ताव बन्दसत्रबाट पारित भएको छ। थापाले सोमबार पार्टीको राजनीतिक प्रस्ताव पेस गरेका थिए।

    उक्त प्रतिवेदन बन्दसत्रमा छलफल भएपछि बुधबार पारित भएको हो।