1.फोटो ईलेक्ट्रिसिटि सिद्धान्तका प्रतिपादक कसले गरेका हुन् ?
A.आईस्टाईन B.आर्किमिडिज C.रुदर फोर्ड D.अटोहान
2.गोरखाका शाहवंशीय राजाहरुको शासनकालको क्रम कुन सही छ ?
A.पुरन्दर शाह, द्रव्य शाह, छत्र शाह, राम शाह B.द्र्व्य शाह, छत्र शाह, पुरन्दर शाह, राम शाह
C.द्रव्य शाह, पुरन्दर शाह, छत्र शाह, राम शाह D.छत्र शाह, द्रव्य शाह,राम शाह, पुरन्दर शाह
3.१६ औ योजनाले योजनाको अन्त्यसम्म सम्पतिमा आधारित जिनी गुणक कति पु¥याउने लक्ष्य लिएको छ ?
A. ०.२१ B.०.१९ C. ०.२२ D.०.२४
4. सूर्यबाट दूरीको हिसाबले पृथ्वी र शनि ग्रहको बीचमा पर्ने ग्रहहरु कुन कुन हुन् ?
A) शुक्र र वरुण B) मङ्गल र बृहस्पति C) मङ्गल र शुक्र D) शुक्र र बृहस्पति
5. जैविक विविधता अन्तर्राष्ट्रियको प्रधान कार्यालय कहाँ रहेको छ ?
A. रोम B. जेनेभा C. पेरिस D. मनिला
6.Two tailors X and Y are paid a total of Rs. 550 per week by their employer. if X is paid 120 percent of the sum paid to Y , how mung is Y paid per week ?
A. Rs. 200 B. Rs. 250 C. Rs. 300 D. None of these
7. दुई केटा वा तीन केटीले एउटा काम १२ दिनमा गर्न सक्छन् । ८ केटा र ६ केटी मिलेर सो काम कति दिनमा सकाउँलान् ।
A. ३ दिन B. २ दिन C. १ दिन D. ५ दिन
8. एउटा गाउँको जनसङ्ख्या २,००० थियो । एक वर्ष भित्र जनसंख्या जन्मदरमा ३% र बसाईसराईले २% बढ्यो । गाउँको हालको जनसंख्या कति छ ?
A. २,१०० B. २,२०० C. २,३०० D. २,४००
9. दुई वटा संख्याहरु तेस्रो भन्दा क्रमश २०% र ३०% ले वढी छन् भने ति दुई संख्याको अनुपात कति होला ?
A) 2:5 B) 3:5 C) 4:5 D) 5:4
10. दूध र पानि मिश्रित 45 लिटरदूधमा, दूधको मात्रा पानिको मात्रा भन्दा 5 लिटर बढि छ भने सो मिश्रणमा दूध र पानीको अनुपात कति होला ?
A. 4:5 B. 5:4 C. 3:4 D.4:3
11. तल दिइएका जोडा मध्य कुन गलत छ ?
A. पृथ्वी दिवस – अप्रिल २२ B. विश्व जनसंख्या दिवस – जुलाई १४
C. भु- सरक्षण दिवस – अगष्ट ८ D. हरित उर्जा दिवस – अप्रिल १५
12. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. ओजोन तहको क्षयीकरण नाप्ने एकाईलाई Dobson भनिन्छ ।
२. ओजोन तहको क्षयीकरण नाप्ने यन्त्रलाई TOMS भनिन्छ ।
A. दुबै सहि B. १ मात्र सहि C. २ मात्र सहि D. दुबै गलत
13.’Point Four Program’ के सगँ सम्बन्धित छ ?
A. मानविय विकास B. भौतिक विकास C. आर्थिक विकास D. विज्ञान विकास
14. गंगा स्वरुपाका नामले चिनिने नेपालको नदी कुन हो ?
A. मादी B. सेती C. कालीगण्डकी D. दुधकोशी
15. जोडा मिलाई सहि कोड छान्नुहोस् ।
a. Umbra, 1. सूर्यको अध्ययन गर्ने यान,
b. Penumbra, 2. सुर्यको मध्यभागमा देखिने कालो धब्बा,
c. Pyrheliometer, 3. सूर्यको विकिरण नाप्ने यन्त्र,
d. Skylab, 4. सूर्यको वरिपरि देखिने चम्किलो घेरा,
A) a-2,b-4,c-3,d-1 B) a-2,b-1,c-3,d-4
C) a-4,b-2,c-3,d-1 D) a-1,b-2,c-3,d-4
16. (7.5 × 7.5- 2.5 × 2.5)/(7.5 × 2.5)= ?
A) 1/3 B) 1/2 C) 8/5 D) 8/3
17. एउटा कक्षामा रहेका १८० जना विद्यार्थीहरु मध्ये ७२ जना केटीहरु र बाँकी केटाहरु छन् । केटाहरु कति प्रतिशत होलान् ?
A) 40% B) 56% C) 60% D) 64%
18. एक मिश्रणमा दूध र पानीको अनुपात ७:२ छ । यदि ९ लिटर पानी थप्दानयाँ अनुपात ७:५ हुन्छ भने नयाँ मिश्रणमा पानीको मात्रा कति होला ?
A) 14 B) 21 C) 6 D) 15
19.एक दर्जन केरा रु.60 मा किनेर प्रतिगोटा रु.7.50 मा बेच्दा कति प्रतिशत नाफा हुन्छ ?
A) 25% B) 20% C) 50% D) 40%
20.एक दर्जन कपि रु.240 मा किनेर प्रतिगोटा रु.25 मा बेच्दा कति प्रतिशत नाफा हुन्छ ?
A) 25% B) 50% C) 30% D) 33.33%
1. A 11. B
2. C 12. A
3. C 13. C
4. B 14. C
5. A 15. A
6. B 16. D
7. B 17. C
8. A 18. D
9. C 19. C
10. B 20. A\
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 2