सब–इञ्जिनियर पदको बैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-08-11
  • 14:32:56
  • मंगलबार,साउन २६, २०८३
  • सब–इञ्जिनियर पदको बैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    सब–इञ्जिनियर पदको बैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    काठमाडौँ– सब–इन्जिनियर पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगले एक सूचना मार्फत बैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो।

    लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नम्बर १०१०२–०८१–८२ (आ.ज.), नेपाल इञ्जिनियरिंग सेवा, सिभिल समूह, जनरल उपसमूह रा.प.अनं.प्रथम श्रेणी, सब–इन्जिनियर पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।

    लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०१३०/०८१-८२ (खुला), नेपाल कृषि सेवा,खा.पो. तथा गु.नि. समूह, रा.प.अनं. द्वितीय श्रेणी, नायव प्राविधिक सहायक पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।