आज ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेन्डा ? - Chaitanya News
  • 2026-08-11
  • 14:25:01
  • मंगलबार,साउन २६, २०८३
  • आज ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेन्डा ?

    आज ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेन्डा ?

    काठमाडौँ– आज (मंगलबार) ३ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आह्वानमा बस्ने भएको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    बैठकमा समसामयिक सरकारी कामकारबाही, नीतिगत विषय तथा मन्त्रालयगत प्रस्तावमाथि छलफल हुने बताइएको छ।