मन्त्रिपरिषद् बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ? - Chaitanya News
  • 2026-07-22
  • 13:07:47
  • बुधबार,साउन ०६, २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

    मन्त्रिपरिषद् बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

    काठमाडौँ– आज (बुधबार) दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आह्वान गरेका हुन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ।

    बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ।