Chaitanyakhabar
काठमाडौँ– उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।
आज (बुधबार) लोक सेवा आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना मार्फत उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
चैतन्य प्रेरणापथः सोचदेखि सफलतासम्म
कुलतको दलदलमा डुब्दै युवा पुस्ता: समाज कति सुरक्षित?
सरकारले गर्यो एक सचिवको सरुवा र दुई सचिवको जिम्मेवारी हेरफेर
गाँजा खेतीलाई कानूनी दायरामा ल्याउन अर्थ मन्त्रालय सकारात्मक, गृहसँग समन्वय गर्ने वाग्लेको प्रतिबद्धता
मानव जीवन ऊर्जा, सम्भावना र सङ्घर्षको एउटा सुन्दर समिश्रण हो। विशेष गरी विद्यार्थी जीवन यस्तो स्वर्णकाल हो, जहाँ भविष्यको भव्य महलको जग निर्माण हुन्छ। संसारमा जन्मिएका प्रत्येक व्यक्तिमा अद्वितीय क्षमता र चेतना लुकेको हुन्छ, तर त्यसलाई सही दिशा निर्देश गर्न एउटा स्पष्ट मार्गचित्रको आवश्यकता पर्दछ। 'चैतन्य प्रेरणापथः सोचदेखि सफलतासम्म' त्यस्तै एउटा वैज्ञानिक, व्यावहारिक र आध्यात्मिक…
तोमनाथ उप्रेती: बिषय प्रवेश: नेपालआज आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको तीव्र चरणमा छ। खुला सीमा, तीव्र शहरीकरण, वैदेशिक रोजगारी, डिजिटल प्रविधिको विस्तार, बेरोजगारी, सामाजिक असमानता तथा कमजोर सामाजिक निगरानीजस्ता कारणहरूले नयाँ अवसर मात्र होइन, नयाँ जोखिमहरू पनि सिर्जना गरेका छन्। ती जोखिममध्ये सबैभन्दा गम्भीर समस्या कुलत हो। लागूऔषध, मदिरा, धूम्रपान, इलेक्ट्रोनिक चुरोट , ब्राउन सुगर,…
काठमाडौँ– सरकारले सचिवहरूको जिम्मेवारी हेरफेरसँगै दुई सरकारी निकायमा सचिवको दरबन्दीको प्रकृतिसमेत परिवर्तन गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले एक सचिवको सरुवा र दुई सचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो। निर्णयअनुसार कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। सञ्चार मन्त्रालयका सचिव डा. कमल पोखरेलले केही दिनअघि राजीनामा दिएपछि…
काठमाडौँ– सरकारले सरकारी कार्यालयमा हुने वस्तु तथा सेवाको खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी निकायलाई पुनः निर्देशन दिएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र आयात प्रतिस्थापनलाई जोड दिँदै सरकारले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन कार्यालयहरूलाई पत्राचार गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारी निकायबाट…
काठमाडौँ– सरकारले रासायनिक मलको आपूर्ति व्यवस्थामा देखिएका समस्या पहिचान गरी त्यसको तत्कालीन तथा दीर्घकालीन समाधान खोज्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मल आपूर्तिसम्बन्धी समस्या समाधानका लागि कार्यदल गठन गरिएको जानकारी दिएका हुन्। उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित नागरिक, नीति र नेतृत्व संवाद कार्यक्रममा सहभागीहरूले नोटबन्दीको सम्भावनाबारे जिज्ञासा राखेपछिअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले हाल नोटबन्दी गर्ने विषयलाई नीतिगत विकल्पका रूपमा अघि नबढाएको स्पष्ट पारेका छन्। कार्यक्रममा नागरिकबाट नोटबन्दी नगर्नुको कारणबारे प्रश्न उठेपछि उनले अहिलेको अवस्थामा यस्तो निर्णय उपयुक्त नहुने बताएका थिए। उनका अनुसार…