अधिकृत पदको नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-10-05
  • 20:30:13
  • सोमबार,आश्विन १९, २०८३
  • अधिकृत पदको नतिजा सार्वजनिक (नतिजासहित)

    अधिकृत पदको नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    हिजो (शनिबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना मार्फत अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।

    नागरिक लगानी कोषको विज्ञापन नं. ११–०८२–८३ (आ.प्र.०, प्रशासन सेवा–समूह, सातौँ तह, अधिकृत पदको लिखित परीक्षाको नतिजासार्वजनिक भएको छ।

    त्यस्तै, नागरिक लगानी कोषको विज्ञापन नं.९/०८२-८३ (आ.प्र.), प्रशासन सेवा/समूह, नवौँ तह, नायव व्यवस्थापक पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ ।