1. क्रोनोमिटर (Chronometer) ले कहाँको समय देखाउँछ ?
A. ग्रीनवीच मिनटाईम B. ९०० देशान्तर रेखा C. १८०० देशान्तर D. कूनै पनि होइन्
2. टाइटन कून ग्रहको उपग्रह हो ?
A. बृहस्पती B. शनी C. अरुण D. वरुण
3. कृति र लेखक बिच जोडा मिलाउनुहोस् ।
i) निवस्त्रमन अ.मणी लोहनी
ii)दामिनी भिर आ.राजन मुकारुंग
iii)हरियो राहदानी इ.युवा राज नयाघरे
iv) हरियो साइकल ई.गोविन्द वर्तमान
A. i- अ ii- आ iii- इ iv- ई B. i- आ ii- ई iii- इ iv- अ
C.i- इ ii- ई iii- आ iv- अ D. i- आ ii- अ iii- इ iv- ई
4.CTBT (Comprehensive nuclear Test Ban Treaty) को सँग सम्बन्धित छ ?
A.प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम
B.परिवार नियोजन कार्यक्रम
C.वातावरण संरक्षण कार्यक्रम
D.आणविक हतियारहरुको परीक्षण सम्बन्धी प्रतिबन्ध लगाउने सन्धी
5.उखु खेतिका लागि सबैभन्दा उपयुक्त माटो कुन हो ?
A.रातो फुस्रो माटो B.बलौटे माटो C.पाँगो माटो D.तलैया माटो
6.तल दिइएका सार्कका धारालाई सुरु देखि अन्तसम्म क्रम मिलाउनुहोस् ।
१ मन्त्रिपरिषद् २. स्थायी समिति ३. कार्य समिति ४. प्राविधिक समिति
A) 1-2-3-4 B) 2-3-4-1 C) 1-2-4-3 D) 1-3-2-4
7.तलका कथनहरु अध्ययन गर्नुहोस् ।
१.सटही विवाह धिमाल जातिमा प्रचलित छ ।
२.कुसुण्डा जातिले पार्सी भाषा बोल्दछन् ।
३.सुपारी विवाह राजी जातिमा प्रचलित छ ।
४.“रोङ”भनेर लेप्चा जातिलाई चिनिन्छ ।
माथिका कथनहरु कुन कुन बेठीक हुन् ।
A.१ र ३ बेठीक B.२ र ३ बेठीक
C.१,२ र ४ बेठीक D.१,२,३ र ४ सबै बेठीक
8.राष्ट्रिय जनगणना, २०७८ अनुसार सबैभन्दा कम बोल्ने भाषाहरुको क्रम तलका मध्ये कुन हो ?
A. कुसुण्डा, साम, वनकरिया, साधनी, खरिया
B.कुसुण्डा, वनकरिया, खरिया, ,साधनी, साम
C.कुसुण्डा, वनकरिया, साम, हरियाणनी ,साधनी
D.कुसुण्डा, खरिया, वनकरिया, साम, हरियाणनी
9.एक गाउँ एक उत्पादन अन्तर्गत जिल्लाहरुसँग जोडा मिलाउनुहोस ।
a.सुपारी, 1. झापा
b.अलंची 2. ताप्लेजुङ,
c.बास्मति चामल 3. चितवन,
d. टिमुर 4. म्याग्दी
A) a1,b2, c3,d4 B) a2, b3, c4, d1
C) a1, b3 c4, d2 D) a3, b1, c4, d2
10.वातावरण संरक्षण परिषदको अध्यक्ष को रहने व्यवस्था छ ?
A.वातावरण मन्त्री वा राज्यमन्त्री B.वन तथावातावरण मन्त्रालयको सविच
C.प्रधानमन्त्री D.नेपाल सरकारले तोकेको व्यक्ति
11.Find out the wrong number in the given sequence of numbers.
1, 2, 6, 15, 31,56, 91
(A) 6 (B) 31 (C) 56 (D) 91
12.राम आफ्नो घरबाट १५ मिटर पश्चिम दिशामा हिड्यो त्यसपछि बाँया फर्केर २० मिटर हिड्यो । फेरी उ पूर्व दिशातिर फर्केर २५ मिटर हिड्यो र अन्त्यमा उ वाँया फर्केर २० मिटर हिड्यो भने उ आफ्नो घरबाट कति टाढा थियो ?
A. ४५ मिटर B. ४० मिटर C. १० मिटर D. ५ मिटर
13. Ten teams are participating in a National football League. If each team plays the other teams 2 times, the total number of games the League will play is ……. (राष्ट्रिय फुटबल लिगमा दश टोलीहरू भाग लिइरहेका छन् । यदि प्रत्येक टोलीले अन्य टोलीहरूसँग २ पटक खेल्छ भने, लिगले खेल्ने कुल खेलहरूको संख्या …… हुन्छ ।)
A. 45 B. 55 C. 90 D. 100
14. २१ वटा जुसका बोतलहरू छन् जसमध्ये ७ बोतलहरू भरिएका छन्, ७ आधा भरिएका छन् र बाँकी ७ खाली छन् जुन ३ जना साथीहरूलाई बराबर बाँड्न सकिन्छ। तपाईंसँग कुनै नाप्ने यन्त्र छैन । ती (बोतल र जुस दुवै) लाई बराबर बाँडेपछि प्रत्येकले कति खाली बोतलहरू पाउनेछ?)
(A) 0 (B) 2 (C) 3 (D) 4
15.एक जना पसलेले एउटा टोकरीलाई यसरी अण्डाले भर्छ कि प्रत्येक दिन थपिने अण्डाको संख्या त्यस टोकरीमा पहिले नै भएका अण्डाको संख्या बराबर हुन्छ । यसरी १२ दिनमा टोकरी पूर्ण रूपमा भरिन्छ । कति दिन पछि टोकरी आधा (१/२) भरियो?)
A. 11 B. 10 C. 9 D. 6
16. If the seventh day of a month is three days earlier than Friday, what day will it be on the sixteenth day of the month? (यदि महिनाको सातौं दिन शुक्रबार भन्दा तीन दिन अगाडि छ भने, महिनाको सोह्रौं दिन कुन दिन हुनेछ?)
(A) Sunday (B) Tuesday (C) Thursday (D) Friday
17. ‘A’ ले एउटा कामको 4/5 भाग 20 दिनमा गर्छ। त्यसपछि उसले ‘B’ लाई बोलाउँछ र तिनीहरू दुवै मिलेर बाँकी कामको भाग 3 दिनमा सक्छन्। ‘B’ एक्लैले पूरा काम गर्न कति दिन लाग्छ?
A. 23 days B. 37 days C. 37 1/2 days D. 40 days
18. एउटा क्रिकेट खेलाडिको 64 इनिङको औसात 62 रन छ । उसको अधिकतम स्कोर उसको न्यूनतम स्कोर भन्दा 180 बढी छ । दुबै इनिङ छेडेर उसको बाकी इनिङ को औसत 60 रन हुन आउंछ भने त्यस खेलाडीको अधिकतम स्कोर कति होला ?
A. 180 रन B. 209 रन C. 212 रन D. 214 रन
19.’X’ बिन्दुबाट सुरु गर्दै शीतल दक्षिणतिर २५ मिटर हिँडिन् । उनी बायाँ मोडिएर ५० मिटर हिँडिन् । फेरि बायाँ मोडिएर २५ मिटर हिँडिन् । फेरि बायाँ मोडिएर ६० मिटर हिँडेर ‘Y’ बिन्दुमा पुगिन् । शीतल ‘X’ बिन्दुबाट कति टाढा छ र कुन दिशामा छ?)
(A) 10 m West (B) 25 m North
(C) 10 m East (D) 25 m west
20. हालाई आफ्नो बुबाको जन्मदिन जुन १६ भन्दा अगाडि तर जुन ११ पछि पर्छ भनेर ठीकसँग याद छ भने उनको कान्छो भाइलाई आफ्नो बुबाको जन्मदिन जुन १३ पछि तर जुन १८ भन्दा अगाडि पर्छ भनेर ठीकसँग याद छ र उनको जेठो भाइको जन्मदिन जोर मितिमा पर्छ। जुन महिनाको कुन मितिमा निश्चित रूपमा उनीहरूको बुबाको जन्मदिन पर्छ?)
(A) Sixteenth (B) Twelfth (C) Fourteenth (D) Data inadequate
उत्तरः
1. A 11. D
2. B 12. C
3. A 13. C
4. D 14. C
5. C 15. A
6. C 16. C
7. A 17. C
8. C 18. D
9. A 19. A
10. C 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100