लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-18
  • 14:53:44
  • बिहिबार,आषाढ ०४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. निम्नमध्ये कुन नदी पेरिस सहर भएर बग्दछ?
    A) अमेजन (Amazon)                   B) लोआर (Loire)
    C) डेन्युब (Danube)                      D) सीन (Seine)

    2.दक्षिण कोरियाको राष्ट्रपतिमा जेम्यूङ कहिले निर्वाचित भएका  हुन् ?
    A.२०२५ अप्रिल ४            B.२०२५ जुन २                C.२०२५ जनवरी ४               D.२०२५ जुन ४

    3.दीगो विकासको सन् २०१६ देखि २०३० को लक्ष्य कुन सिद्धान्तमा आधारित रहेको छ ?
    A)”It’s Your World”
    B)”The future we want”
    C)”One Vision One identity, One Community
    D)Leave No One Behind

    4.फिफी पुरस्कार (FiFi Awards) कुन क्षेत्रमा उत्कृष्ट योगदानका लागि प्रदान गरिन्छ?
    (A) साहित्य (Literature)                  (B) सुगन्ध उद्योग (Fragrance industry)
    (C) खेलकुद (Sports)                        (D) कृषि (Agriculture

    5.AUKUSसम्झौता कुन कुन देशको बीचमा भएको सम्झौता हो ?
    A.अमेरिका, बेलायत र अष्ट्रेलिया              B.अमेरिका, बेलायत र जर्मन
    C.अमेरिका, बेलायत र जर्मन                   D.बेलायत, जर्मन र क्यानडा

    6.संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) द्वारा जारी गरिने ‘मानव विकास सूचकाङ्क’ (Human Development Index – HDI) मापन गर्दा तलका मध्ये कुन सूचकलाई समावेश गरिँदैन?
    A)जन्म हुँदाको औषत आयु (Life expectancy at birth)
    B)विद्यालय शिक्षाको अपेक्षित र औसत वर्ष (Mean and Expected years of schooling)
    C)शिशु मृत्युदर (Infant Mortality Rate)
    D)प्रतिव्यक्ति कुल राष्ट्रिय आय (Gross National Income per capita)\

    7. विश्व बक्सिङ फ्युचर्स कप २०२६ (World Boxing Futures Cup 2026) को आयोजना कहाँ भएको थियो?
    (A) सियोल (Seoul)                  (B) बेइजिङ (Beijing)
    (C) ब्याङ्कक (Bangkok)           (D) टोकियो (Tokyo)

    8.आमा वा बाबुको नामबाट नागरिकता लिन सकिने व्यवस्था गरिएको संविधान कुन हो ?
    A.नेपालको संविधान                                 B.नेपालको संविधान, २०१९
    C.नेपालको अन्तरिम संविधान, २०६३        D.नेपाल अधिराज्यको संविधान, २०१५

    9.’Grand Trunk Herald’नामक पत्रिका तलका मध्ये कुन वैज्ञानिक सँग सम्बन्धित छ ?
    A. स्टेफेन हकिङ                  B.म्याडम क्युरी               C. मार्कोनी             D.थोमस उल्वा एडिसन

    10.Vitamin र तीनको रासायनिक नाम बीच जोडा मिलाउनुहोस् ।
    a. VitaminB2              1. Cyanocobalamin
    b. Vitaminb3              2. Pyridoxine
    c. VitaminB6              3. Niacin
    d. Vitamin B12           4. Riboflavin
    A) a2,b4,c3,d1               B) a3,b1,c4,d2                C) a2,b4,c1,d3           D) a4,b3,c2,d1

    11.“एक माईलको यात्रा एक पाईलाबाट शुरु हुन्छ” कसको भनाई हो ?
    A. कार्ल माक्स               B.माओत्सेतुङ               C.सुकरात              D. बाराक ओवामा

    12.तलका कथनहरु सहि वा गलत के हुन् ?
    १) एन्जेल नामक झरना भेनेजुयलामा पर्दछ ।
    २) सुदरल्याण्ड झरना न्युजिल्याण्डमा पर्दछ ।
    ३) टुगेला नामक झरना नर्वेमा पर्दछ ।
    A.१ र ३ ठिक २ गलत               B.१ र २ ठिक ३ गलत
    C.१,२ र ३ सबै ठिक                 D.१,२ र ३ सबै गलत

    13.१६ औ योजनाको अन्त्य सम्ममा साक्षरता दर (१५ वर्ष भन्दा माथि) कति पुग्ने लक्ष्य राखेको छ ?
    A.८० प्रतिशत                         B.८५ प्रतिशत                      C.९० प्रतिशत                     D.७० प्रतिशत

    14.मार्च २०२६ मा आएको भीषण उष्णकटिबंधीय चक्रवात ‘नारेल’ (Cyclone Narelle) ले कुन देशलाई प्रभावित गर्‍यो?
    (A) अस्ट्रेलिया (Australia)             (B) मेडागास्कर (Madagascar)
    (C) रुस (Russia)                          (D) फिलिपिन्स (Philippines)

    15.वैदेशिक सहायता र ऋण लिने अधिकार नेपाल सरकारको हुनेछ भनी नेपालको वर्तमान संविधानको कुन धारामा लेखिएको छ ?
    A.धारा ५६                      B.धारा ५७                    C. धारा ५९            D. धारा ६०

    16.क्षेत्रफलका आधारमा सानोबाट ठूलोको सही क्रम कुन हो ?
    A.भक्तपुर, ललितपुर, तेह्रथुम, काठमाण्डौँ, पर्वत    B.भक्तपुर, ललितपुर, पर्वत, काठमाण्डौ, तेह्रथुम
    C.भक्तपुर, लतिलपुर, पर्वत, तेह्रथुम,काठमाण्डौ,   D.भक्तपुर, ललितपुर, काठमाण्डौँ, पर्वत, तेह्रथुम

    17.महासागरको पिँधलाई …. भनिन्छ ?
    A. महासागरीय वायु         B. महासागरीय तल           C. महासागरीय तट    D. महासागरीय धार

    18.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    क) स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन २१ वर्ष पुरा गरेको हुनुपर्दछ ।
    ख) सुदुरपश्चिम प्रदेश अन्तर्गत स्थानीय तहको संख्या ८८ रहेको छ ।
    ग) बागमती प्रदेश अन्तर्गत स्थानीय तहको संख्या ११९ रहेको छ ।
    A. १ र २ ठिक                 B. २ र ३ ठिक                C. सबै ठिक                 D. सबै बेठिक

    18.फार्क विद्रोही संगठन कुन देशसँग सम्बन्धित छ ?
    A) कम्बोडिया                 B)इरान                         C) अफगानिस्तान            D) इराक

    20.’For a long planet’ भन्ने नारा ….. संस्थाको हो ।
    A) UNEP                      B) WWF                     C) Cites out                  D) IUCN

    उत्तरः

    1. D 11. B
    2. D 12. B
    3. D 13. B
    4. B 14. C
    5. A 15. C
    6. C 16. D
    7. A 17. C
    8. A 18. C
    9. D 19. A
    10.D 20. B

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100