Chaitanyakhabar
काठमाडौं– दुईपटकको अग्रता जोगाउन नसक्दा न्यूजिल्यान्ड फिफा विश्वकप–२०२६ मा आफ्नो पहिलो खेलमा इराकसँग बराबरीमा रोकिएको छ।
अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा मंगलबार बिहान भएको खेलमा न्यूजिल्यान्ड र इरान २–२ को बराबरीमा रोकिएका हुन्।
‘कालो आँधी’ : अन्धकारभित्र जीवनको उज्यालो खोज्ने अस्तित्ववादी आख्यान
डेंगु सङ्क्रमितको सङ्ख्या ५,२३८ पुग्यो
भोटेकोशी बाढीपछि रास्वपाले के–के गर्यो निर्णय ?
टेकोशी बाढी : उद्धारको काम जारी, पुनर्स्थापनाको चुनौती थपिँदै
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: कृति समीक्षा: नेपाली साहित्यमा जीवन, पीडा, रोग, मृत्यु र संघर्षका विषय नयाँ होइनन्। तर जीवन र मृत्युको दोसाँधमा उभिएर स्वयंले भोगेको पीडालाई निर्भीकतापूर्वक साहित्यमा रूपान्तरण गर्नु भने विशेष सिर्जनात्मक साहस हो। डा. दामोदर पुडासैनी ‘किशोर’ को ‘कालो आँधी’ यही साहसको परिणाम हो। यो कृति एउटा व्यक्तिले क्यान्सरसँग गरेको संघर्षको आत्मकथात्मक…
काठमाडौँ– देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ५,२३८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार ५,२३८ जनामा डेंगु सङ्क्रमण देखिएको हो। २०८२ पुस १७ देखि २०८३ भाद्र ३० गते (जनवरी १ देखि सेप्टेम्बर १५, २०२६) सम्मको पाक्षिक विश्लेषण अनुसार देशका ७४ जिल्लाबाट यो सङ्ख्यामा डेंगु सङ्क्रमण तथ्याङ्क सार्वजनिक भएको हो। महाशाखाले हाल विशेष गरी वर्षा…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार र राहतसँगै बेपत्ताको अवस्था यकिन गर्न तथा विस्थापितको पुनर्स्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले बाढी प्रभावित क्षेत्रमा अझै खोजी तथा उद्धारको कामलाई तीव्रता दिनुपर्ने निष्कर्ष निकालेको हो। बैठकले राहत वितरणमा कुनै किसिमको कमजोरी हुन नदिन र पीडितले…
1.अन्तर्राष्ट्रिय बाघ दिवस कहिले मनाईन्छ ? A) July 30 B) July 22 C) July 21 D) July 29 2.संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायालय (ICJ)का न्यायाधीशहरूको…
काठमाडौँ– मधेश प्रदेश सरकारले कर्मचारी व्यवस्थापनमा देखिएका कानुनी अस्पष्टता र प्रशासनिक जटिलता हटाउँदै कर्मचारी संरचनालाई पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएको छ। स्थानीय तहका कर्मचारीको वृत्ति विकासलाई कानुनी आधार दिने, सेवा–सर्त र सुविधा स्पष्ट पार्ने तथा राजनीतिक पदाधिकारीका निजी तथा स्वकीय सचिवालयको कर्मचारी संरचना पुनः जाँच्ने निर्णय सरकारले गरेको हो। प्रदेश मन्त्रिपरिषद्को असोज ४ गते बसेको…
काठमाडौं– जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत महिला करातेको कुमिते विधामा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पराजित भएकी छन्। कुमिते विधाको ६८ केजीमाथिको प्रतिस्पर्धामा एरिका सेमिफाइनलमा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २–१ ले पराजित भएकी हुन्। एरिकाले गत संस्करणको एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन्।