1. विश्व सिमसार दिवस २०२६ को नारा के रहेको थियो ?
A) Wetlands and Water’
B) Protecting Wetlands for our common Future
C) It.s Time For Wetland Restoration
D) Wetlands and Traditional Knowledge: Celebrating Cultural Heritage”
2. २३ औँ पुरुष फिफा विश्वकप प्रतियोगितामा एसियाली छनोट (AFC Qualifiers) बाट पहिलो पटक विश्वकपमा सहभागी हुन छनोट भएर इतिहास रच्ने राष्ट्रहरू कुन–कुन हुन् ?
A. कतार र ओमान B) उज्बेकिस्तान र जोर्डन C) जोर्डन र भियतनाम D) उज्बेकिस्तान र थाइल्याण्ड
3. निम्नमध्ये शिखर शैलीबाट निर्माण गरिएको कुन मन्दिर होईन् ?
A. मच्छिन्द्रनाथ मन्दिर B. पाटनको च्यासिँदेग
C. न्यातपोल मन्दिर D. भक्तपुरको वत्सलादेवी मन्दिर
4. नेपालमा बोलिने भाषा र लिपिहरु विच जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोुस् ।
a. नेवारी 1. सिरिजंघा
b. लिम्बु 2. सम्बोट
c. मैथिली 3. रञ्जना
d. शेर्पा 4. तिरुहता
A) a1,b2,c3,d4 B) a3,b1,c4,d2 C) a3,b4,c2,d1 D) a2,b1,c4,d3
5. ‘इन्सुलिन’ को कमी हुँदा कुन रोग हुन्छ ?
A. क्यान्सर B. टाइफाइड C. मधुमेह D. हाइपोथाइराइडिज्म
6. तलका मध्ये आशियन (ASEAN) को संस्थापक सदस्य राष्ट्र कुन हो ?
A. सिङ्गापुर B. कम्बोडिया C. लाओस D. भियतनाम
7. प्रथम विश्व युद्धका सम्बन्धमा तलका भनाई विचार गर्नुहोस् ।
i.यस युद्धमा नेपालले बेलायतलाई सहयोग गरेको थियो ।
ii. सन् १९९४ जुलाई २८ देखि १९१८ नोभेम्बर ११ सम्म चलेको थियो ।
iii.बेलायत पक्षमा १५ वटा राष्ट्रहरु सहभागी थिए ।
iv.यसयुद्धमा नराम्रोसँग प्रभावित भएको राष्ट्र अष्ट्रिया हो ।
A. I र IV मात्र बेठिक B. I र II मात्र बेठिक C. III र IV मात्र बेठिक D. माथिका सबै बेठिक
8. संविधानको कुन अनुसूचीले संघ, प्रदेश, र स्थानीय सरकारको अधिकार छुट्याउँछ ?
A. अनुसूची ४ B. अनुसूची ५ C. अनुसूची ७ D. अनुसूची ९
9. नेपालको संविधान अनुसार “समावेशी” शब्दले के जनाउँछ ?
A. सबैलाई समान अधिकार दिनु
B. केवल दलित र महिला समावेश गर्नु
C. विभिन्न वर्ग, जाति, भाषा र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्नु
D. सरकारी जागिरमा आरक्षण दिनु मात्र
10. संघीय संसदमा कूल कति सदस्य हुन्छ ?
A) १६५ सदस्य B) २७५ सदस्य C) ३३५सदस्य D) ३३४ सदस्य
11. नेपाल सरकारले नेपाललाई बर्डफ्लुमुक्त घोषणा कहिले ग¥यो ?
A. वि.सं. २०७२ जेठ २८ B.वि.सं. २०७३ जेठ २८
C. वि.सं. २०७५ जेठ २८ D.वि.सं. २०७४ जेठ २८
12. तलका जोडा विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. नामको अगाडी कविन्द्र लेख्ने – प्रताप मल्ल
b. नामको अगाडि सुमती लेख्ने – जितामित्र
c. “ नेपाल मण्डलेश्वर” उपाधि धारणा गर्ने राजा – यक्ष मल्ल
d. “गन्धर्व विद्यागुरु” – जगतप्रकाश मल्ल
e. संहिता पाठक ग्रन्थका रचनाकार – यक्ष मल्ल
A. a,b,c,e मात्र सहि B. b,c,d मात्र सहि
C. a,b,d,e मात्र सहि D. a,b,c,d,e सबै ठिक
13. पृथ्वीको वायुमण्डलमा सबैभन्दा बढी पाइने ग्यास कुन हो ?
A) अक्सिजन B) कार्बन डाइअक्साइड C) हाइड्रोजन D) नाइट्रोजन
14. प्रकाश वर्ष (Light Year) के मापन गर्न प्रयोग हुन्छ ?
A) समय B) गति C) दूरी D) उचाई
15. ‘HTTP’ को पूरा रूप के हो?
A) Hyper Text Transfer Protocol
B) High Transmission Text Protocol
C) Hybrid Transfer Type Protocol
D) Hyperlink Transfer Tool Protocol
16. ब्रमाण्डको उत्पति सम्बन्धि अध्ययन गर्न विज्ञान देहायमध्ये कुन हो ?
A) Orology B) Cosmology C) Ornithology D) Astrology
17. जोडा मिलाइ कोडबाट सहि उत्तर छनौट गर्नुहोस्
वैज्ञानिक आविष्कार
a. रोयन्टजेन 1. बिजुलीको बल्ब
b. जे.जे थोमस 2. पोलिनियम
c. म्याडम क्युरी 3. इलेक्ट्रोन
d. थोमस अल्वा एडिसन 4. X- ray
A)a-1,b-2,c-3,d-4 B) a-4,b-3,c-2,d-1
C)a-4,b-3,c-1,d-2 D) a-3,b-4,c-2,d-1
18. क्यास्पियन ताल कहाँ पर्दछ ?
A.भारत र चीनको बीचमा B.इरान र रुसको बीचमा
C.अमेरिका र क्यानडाको बिचमा D.रुस र चीनको बीचमा
19. संकटकालीन अवस्थाको घोषणा भए पश्चाप कति समयअवधिमा उक्त घोषणाको अनुमोदन गरि सक्नुपर्दछ ?
A. १० दिन भित्र B. दुई महिना भित्र C. २० दिन भित्र D. एक महिना भित्र
20. देहायका मध्ये कुन जोडा गलत छ ?
A. पर्यटन मन्त्रालयको स्थापना – २०३३ फागुन १२ B. पहिलो औद्योगिक गणना – वि.सं. २०२२
C. सबैभन्दा बढी उद्योग भएको जिल्ला – काठमाण्डौँ D) Eco-Tourism को अवधारणा – सन् १९८३
उत्तरः
1. D 11. D
2. B 12. D
3. C 13. D
4. B 14. C
5. C 15. A
6. A 16. B
7. C 17. B
8. D 18. B
9. C 19. D
10. D 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100