नेपाल प्रहरीका ५०९ इन्स्पेक्टरको सरुवा, को कहाँ ? हेर्नुहोस् सूचीसहित - Chaitanya News
  • 2026-10-11
  • 13:52:57
  • आइतबार,आश्विन २५, २०८३
  • नेपाल प्रहरीका ५०९ इन्स्पेक्टरको सरुवा, को कहाँ ? हेर्नुहोस् सूचीसहित

    नेपाल प्रहरीका ५०९ इन्स्पेक्टरको सरुवा, को कहाँ ? हेर्नुहोस् सूचीसहित

    काठमाडौँ– नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर०को सरुवा गरिएको छ।

    हिजो (बुधबार) प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा गरेको हो। सरुवा भएका इन्स्पेक्टरहरूमध्ये केही काजमा रहेका छन्।

    सरुवा भएका सबैको तलब आगामी असार महिनादेखि सरुवा भएकै ठाउँबाट पाउनेछन्।