प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्री सच्याएर हुँदैन, उहाँको गल्ती आफैले सच्याउनुपर्छ’ : हर्कराज राई - Chaitanya News
  • 2026-06-10
  • 17:09:13
  • बुधबार,जेठ २७, २०८३
  • प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्री सच्याएर हुँदैन, उहाँको गल्ती आफैले सच्याउनुपर्छ’ : हर्कराज राई

    प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्री सच्याएर हुँदैन, उहाँको गल्ती आफैले सच्याउनुपर्छ’ : हर्कराज राई

    काठमाडौँ– आज (बुधबार) प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमनत्रीले दिएको अभिव्यक्ति परराष्ट्र मन्त्रीले सच्याएर नहुने बताएका छन्। यस्तै उनले प्रधानमन्त्री बालेन्द्र शाहले गरेको गल्ती उनैले सच्याउनुपर्ने बताए।

    यसैगरी, उनले भने ‘प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्रीले सच्याएर हुँदैन। उहाँको गल्ती आफैले संसद्को रोष्टममा आएर सच्याउनुपर्छ,’।

    प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने कि नहुने प्रश्न अहिलेको रहेको उनको भनाइ छ।