1.सन् 2025 को लागि ”Man Booker prize”तलका मध्ये कुन कृतिको लागि वितरण गरियो ?
A) Time Shelter B) Prophet song C) Tomb Of Sand D) Flesh
2.संयुक्त राष्ट्रसंघ (UNO)को सदस्यता लिनुपुर्व नेपालले सदस्यता लिएको संस्थाहरुको बारेमा विचार गरी सही विकल्प छनौट गर्नुहोस् ।
1) WHO 2) UNSESCO 3) UPU 4) ILO 5) FAO
A. १,२ र ३ मात्र B. १,२ र ५ मात्र C. २,३ र ४ मात्र D. All of above
3.१६ औ योजनाले योजनाको अन्त्य सम्ममा प्रतिव्यक्ति आय कति पु¥याउने लक्ष्य लिएको छ ?
A. १५५६ B. २३५१ C. १४५६ D. १२,१००
4.तलका भनाईहरु विचार गरि कोडबाट सहि विकल्प छनौट गर्नुहोस् ।
१) मस्र्याङदी – शितप्रभा
२) कर्णाली – पञ्चेश्वरी
३) दरौंदी- विश्वधारा
४) तामाकोशी – नारायणी स्वरुप
५) उत्तर गंगा – सानोभरी
माथि उल्लेखित नदि र तिनका पौराणिक नाम अनुसार कुन कुन जोडा सहि छन् ?
A.१,२ र ४ मात्र सहि B.३,४ र ५ मात्र सहि C.१,४ र ५ मात्र सहि D. माथिका सबै सहि
5.तलका मध्ये कुन भनाई गलत छ ?
A.सामवेद – विज्ञानका ज्ञान B.ऋग्वेद – स्मृति भजनका ज्ञान
C.यथर्ववेद- जादु भुत्रको ज्ञान D.यजुर्वेद – यज्ञ सम्बन्धी ज्ञान
6. राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा कम जनसंख्या वृद्धिदर भएका जिल्लाहरुको क्रमश:कुन सहि छ ।
A. रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम B. रामेछाप, खोटाङ, मनाङ, तेह्रथुम, भोजपुर
C. रामेछाप, खोटाङ, तेह्रथुम, भोजपर, मनाङ, D. खोटाङ, तेह्रथुम, भोजपुर, मनाङ, रामेछाप,
7. तलका मध्ये गलत भनाई पहिचान गरी सहि जोडा ९एबष्च० छान्नुहोस् ।
a. Black forest mt.युरोपमा छ ।
b. विश्वको सबैभन्दा ठूलो Delta‘सुन्दरवन’हो ।
c. अलकानन्दा नदी र भागीरथी नदी देहरादूनमा एक आपसमा मिल्छन् ।
d. मनसुन (Monsoon) फारसी (Persian)भाषाबाट बनेको शब्द हो ।
A. a & b B. b & d C. a & c D. c & d
8. समुह I र समुह II को अध्ययन गरी जोडा मिलाउनुहोस् ।
समुह I समुह II
a. वासेल महासन्धी १. स्वीट्जरल्याण्ड
b. कोप-३१ २. टर्कीय
c. मन्ट्रियल प्रोटोकल ३. क्यानडा
d. कोप-३० ४. ब्राजिल
A) a२,b३,c४,d१ B) a१,b२,c३,d४
C) a३,b२,c४,d१ D) a१,b२,c४,d३
9.अन्तरिक्षमा पुग्ने राष्ट्रहरुको सुरुबाट क्रम मिलाउँनुहोस् ।
A.रुस, अमेरिका, फ्रान्स, भारत र चीन B.रुस, अमेरिका, फ्रान्स,चीन र भारत
C.रुस, फ्रान्स, अमेरिका, चीन र भारत D.रुस, अमेरिका, चीन, फ्रान्स र भारत
10.नेपालको पहिलो विद्यालय दरबार हाइस्कूलको पहिलो महिला प्रधानाध्यापक तलका मध्ये को हुन् ?
A. कमला पराजुली B.बिमला प्रधान C. शारदा कुमारी पौडेल D.रेखा शर्मा
11. समूह I र II बीच जोडा मिलाई सहि कोड छान्नुहोस् ।
a. सिद्धकाली गुफा 1.उदयपुर
b. पोकली झरना 2.पाल्पा
c. खुवाको झरना 3.ओखलढुंगा
d. सत्यवती ताल 4.भोजपुर
A) a4,b3,c2,d1 B) a3,b4,c1,d2
C) a4,b3,c1,d2 D) a1,b2,c4,d3
12.सार्क मुलुकसँग नेपालको दौत्य सम्बन्ध कायम भएको पहिलोबाट पछिको क्रम कुन सहि छ ?
A. पाकिस्तान, भारत, श्रीलंका, अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, भुटान
B. अफगानिस्तान, भारत, श्रीलंका, पाकिस्तान, भटान, बंगलादेश, माल्दिभ्स
C. भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, भुटान
D. भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स, भुटान
13. UNO को महासभालाई अध्यक्षता गर्ने महिलाहरुको संख्या कति रहेको छ ?
A. ४ जना B.५ जना C.६ जना D.७ जना
14.ASEAN को ४७ औ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्नभ यो ?
A. सन् २०२५ अक्टोबर २६ – २८,क्वालालम्पुर, मलेसिया B. सन् २०२५ मे २६ – २७,क्वालालम्पुर, मलेसिया
C. सन् २०२५ अक्टोबर २६ -२८, जाकार्ता, ईण्डोनेसिया D. सन् २०२५ अक्टोबर २६ -२८,बैंकक थाईल्याण्ड
15.निम्न भनाई अध्ययन गर्नुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
a. लुई पास्चरले पास्चराइजेसन प्रविधिको सर्वप्रथम प्रयोग गरेका हुन् ।
b) Hydrophone पानीभित्रको आवाज नाप्ने यन्त्र हो ।
c.डायनामोको आविष्कार माइकल फराडेले गरेका हुन् ।
(d) Arsonphobia भन्नाले सपना देखि लाग्ने रोग हो ।
A) a र b ठीक B) a, b र c ठीक C) a, b र d ठीक D) सबै ठीक छन् ।
16. जोडा मिलाउनुहोस् र सहि उत्तर छान्नुहोस् ।
समुह I समुह II
1.तेजारथ अड्डा a.भीमसेन थापा
2.राहदानी प्रथा b.रणेदिप सिंह
3.नारायणहिटी दरबारको निर्माण c.वीरशमशेर
4.दासत्व मोचन d.चन्द्र शमशेर
A) 1c,2a,3d,4b B) 1b2c,3a,4d
C) 1a,2b,3d,4c D) 1b,2a,3c,4d
17. तलका मध्ये कुन भिटामिन बोसोमा घुल्ने भिटामिन होइन् ?
A) vitamin ‘A’ B) vitamin ‘B’
C) vitamin ‘D’ D) vitamin ‘E’
18.नेपालको इतिहासमा अभागी राजा भनेर कसलाई चिनिन्छ ?
A.जयप्रकाश मल्ल B.जय मल्ल C.रत्न मल्ल D.प्रताप मल्ल
19.तल दिईएका भनाईहरु विचार गर्नुहोस् ।
a. नागोया महासन्धि जलवायु परिवर्तन सँग सम्बन्धित छ ।
b. वोन महासन्धि वन्यजन्तुको बसाईसराई सँग सम्बन्धित छ।
c. वासिङटन महासन्धि लोपोन्मुख वन्यजन्तु तथा वनस्पति सँग सम्बन्धित छ ।
d. वासेल महासन्धि फोहोरमैला व्यवस्थापन सँग सम्बन्धित छ ।
माथि उल्लेखित भनाईहरुमा कुन गलत छ ?
A. a गलत B. b गलत C. c गलत D. a and b गलत
20.राष्ट्रिय जनगणना,२०७८ का सन्दर्भमा कुन भनाई गलत छ ?
A.अपाङ्खता भएका व्यक्तिको जनसंख्या २.५५ रहेको छ ।
B.धेरै विवाह गर्ने उमेर समूह १८-२० वर्ष रहेको छ ।
C.जनसांख्यिक लाभको प्रतिशत ६१.९६५ छ ।
D.लैङ्खिक अनुपात ९५.५९ रहेको छ ।
उत्तरः
1. D 11. C
2. B 12. D
3. B 13. B
4. D 14. A
5. A 15. B
6. A 16. D
7. D 17. B
8. B 18. A
9. B 19. A
10. C 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100