Chaitanyakhabar
काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरिएका छ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
स्वार्थमुक्त मनले जन्माएको सामाजिक समृद्धि
इन्धनले टिकटको भाउ बढ्दा आन्तरिक हवाई यात्रु संख्या घट्यो, अन्तर्राष्ट्रिय यात्रु कति ?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य चार निर्णय
सरकारले तोक्यो आगामी आर्थिक वर्षका लागि बर्खे धानको समर्थन मूल्य
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार मानव जीवन को वास्तविक अर्थ समाज र मानवताको कल्याणमा निहित छ। सामाजिक समृद्धि आर्थिक प्रगतिले मात्र सम्भव हुँदैन। यसको वास्तविक आधार हो स्वार्थमुक्त मन। जब मानिसले आफ्नो व्यक्तिगत स्वार्थलाई नियन्त्रणमा राख्छ र अरूको भलो सोचेर क्रियाशील हुन्छ, तब समाजमा स्थायी शान्ति, न्याय र समृद्धि सम्भव हुन्छ। स्वार्थमुक्त मन एउटा जीवनदृष्टि…
काठमाडौं– पश्चिम एसिया युद्धको असरले हवाई इन्धनको मूल्यवृद्धि र सोही कारण टिकटको भाउ बढ्दा आन्तरिक उडानमा यात्रु संख्या घटेको छ। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अप्रिल २०२६ मा कुल आन्तरिक हवाई यात्रु संख्या ३ लाख १७ हजार ९ सय ५४ छ। अघिल्लो महिना मार्चमा आन्तरिक उडानका यात्रु संख्या ३ लाख ३५ हजार ६ज सय ८३ थियो।…
काठमाडौँ– सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका चार प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि निर्णयहरूको जानकारी दिएका हुन्। उनका अनुसार ऊर्जा, कृषि, सहकारी तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा निर्णय गरिएको छ। मन्त्रिपरिषद्ले नेपाल(चीन जोड्ने चिलिमे– केरुङ विद्युत् प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतित्यूतर पत्र…
काठमाडौँ– सरकारले सहकारी क्षेत्रमा देखिएको अनियमितता तथा बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। यस निर्णयसँगै सहकारी क्षेत्रभित्र भएका समस्या तथा अनियमितताबारे तयार पारिएको आयोगको प्रतिवेदन अब सार्वजनिक हुने भएको छ।
काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले सोविता गौतम सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया टुंग्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्। आज (सोमबार)संघीय संसद् प्रतिनिधि सभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको सोमबार बसेको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । यस्तै उनले सरकार यो विषयलाई निष्कर्षमा पुर्याउने दिशामा नीतिगत तथा संस्थागत रूपमा सक्रिय रहेको स्पष्ट पारिन्। उनका…
काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरिएका छ। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।