1.दिगो विकासको लक्ष्य (२०१६-२०३०) अनुसार सन् २०३० सम्ममा नेपालले कुल गार्हस्थ उत्पादनको तुलनामा कति प्रतिशत खर्च विकास र अनुसन्धानमा गर्नेछ ?
A) 1% B) 1.25% C) 1.5% D) 2%
2.राष्ट्रिय जनगणना २०७८ अनुसार लैंङ्गिक अनुपात कति रहेको छ ?
A. ९५.५९ प्रतिशत B. ९५.६० प्रतिशत C. ९५.६१ प्रतिशत D. ९५.६२ प्रतिशत
3. १६ औ योजनाले योजनाको अन्त्य सम्म लिएको लक्ष्य अनुसार कुन भनाई गलत छ ?
A. दिर्घकालीन सोच “समृद्ध नेपाल, सुखी नेपाली ” रहेको छ ।
B. सोच “सुशासन, सामाजिक न्याय र समृद्धि” रहेको छ ।
C. स्वास्थ्य बिमामा आवद्ध जनसंख्या ७० प्रतिशत पु¥याउने लक्ष्य रहेको छ ।
D. ग्लोबल साईबर सुरक्षा सूचकांक ८० पु¥याउने लक्ष्य लिएको छ ।
4. ९७ औ Oscar Awards मा उत्कृष्ट अभिनेत्री को हुन् ?
A) Mikey Madison B) Ana de Armas
C) Michelle Williams D) Andrea Riseborough
5. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
Group I Group II
a. COP 31 1. टर्की
b. COP 29 2. ब्राजिल
c. COP 30 3. अजरवैजान
d. COP 28 4. दुबई
A) a2,b3,c4,d1 B) a2,b1,c4,d3 C) a1,b3,c2,d4 D) a4,b3,c2,d1
6. दृष्टिविहिन महिला World Cup Cricket 2025 प्रतियोगिता को उपाधी कुन देशले जित्यो ?
A. भारत B. श्रीलंका C. बंगलादेश D. नेपाल
7. राष्ट्रिय जनगणना, २०७८ अनुसार कति वटा जिल्लाको संख्या ऋणात्मक रहेको छ ?
A. ३० वटा B. ३४ वटा C. ३८ वटा D. ४३ वटा
8. १६ औ योजनाको अन्त्य सम्ममा नेपालमा बेरुजुलाई कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ?
A. ५ प्रतिशत B. ७ प्रतिशत C. ९ प्रतिशत D. ११ प्रतिशत
9. २०२५ र २०२६ मा सार्वजनिक प्रतिवेदन अनुसार नेपालको सन्दर्भमा कुन ठिक हुन् ?
a. भ्रष्टचार सुचकांक २०२५ – १०९ औ
b. हेन्ली पासपोर्ट सूचकांक, २०२६ – ९६ औ
c. खुसी सुचकांक २०२६ – ९९ औ
d. भोकमरी सुचकांक २०२५ – ७२
e. मानव विकास प्रतिवेदन २०२५ – १४५ औ
f. विश्व आतंकवाद सूचकांक, २०२६ – ८९ औ
A. सबै ठिक B) a,b,e,f ठिक C) d,e,f ठिक D) b,c,d र e ठिक
10. सलिका, पोटासियम कार्बोनेट र क्याल्सियम कार्वोनेट तताउँदा कुन काँच बन्छ ?
A. साधारण B. कडा C. वाटर D. नरम
11. आर्थिक स्वतन्त्रता सूचकांक २०२५ मा नेपालको स्थान कतिमा रहेको छ ?
A) 50th B) 120th C) 131th D) 100th
12. ईमर्जिङ एशिया बैंकिङ् कनक्लेभ एण्ड अवार्डस् २०२५ बाट सम्मानित हुने वित्तीय संस्था कुन हो ?
A. सिन्धु विकास बैङ्क B. गरिमा विकास बैंक C. मुक्तिनाथ विकास बैंक D. साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क
13. अस्ट्रेलियन ओपन’ २०२५ को पुरुष एकल उपाधि कसले जितेका छन् ?
A. Jannik Sinner B. Alexander Zverev C. Novak Djokovic D. Rafael Nadal
14. संयुक्त राष्ट्र संघका प्रथम चार महासचिवहरुको क्रमश : मिलाउँनुहोस् ।
A. ट्रिग्वेली, उथान्त, ड्याग ह्यामरशोल्ड र कुर्तवाईल्ड हाईम
B. ट्रिग्वेली, ड्याग ह्यामरशोल्ड, उथान्त र कुर्तवाईल्ड हाईम
C. ट्रिग्वेली, ड्याग ह्यामरशोल्ड, कुर्तवाईल्ड हाई र उथान्त
D. ट्रिग्वेली, कुर्तवाईल्ड हाईम, उथान्त र ड्याग ह्यामरशोल्ड
15. Stockholm Water Prize, 2025 पुरस्कार कसलाई प्रदान गरिएको छ ?
A) Prof. Taikan Oki B) Professor Günter Blöschl
C) Alok Shukla D) Murrawah Maroochy Johnson
16.१६ औं योजनाको अत्यसम्ममा नेपालले कति करोड रुपैयाँको हरित ऋणपत्र जारी गर्ने लक्ष्य लिइएको छ ?
A. ५०० B. ८०० C. १००० D. १२००
17. जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको ३० औं सम्मेलन (कोप ३०) को आयोजना मिति कुन हो ?
A. सन् २०२५ नोभेम्बर १० देखि २० B. सन् २०२५ नोभेम्बर १० देखि २१
C. सन् २०२५ नोभेम्बर १२ देखि २४ D. सन् २०२५ नोभेम्बर १५ देखि २२
18. आई.सी.सी. टी-२० पुरुष विश्वकप प्रतियोगिता, २०२६ मा भारतले कुन देशलाई हराउँदै तेस्रो पटक उपाधी हात पारेको हो?
A. दक्षिण अफ्रिका B. इंग्ल्याण्ड C. न्युजिल्याण्ड D. वेष्ट-इण्डिज
19. नोबेल पुरस्कार २०२५, साहित्य तर्फ कसलाई प्रदान गरिएको छ ?
A. जोयल मोकिर B. लास्ज्लो क्रास्नाहोकोई C. पिटर होविट D. फिलिप एघियन
20. विश्वमा भएको कुन क्रान्ति पश्चात् मध्ये युगको अन्त्य भएको मानिन्छ?
A. फ्रान्सको राज्य क्रान्ति B. बेलायतको औद्योगिक क्रान्ति
C. रुसीरअक्टोबर क्रान्ति D. प्रथम विश्वयुद्ध
उत्तरः
1. C 11. C
2. A 12. B
3. D 13. A
4. A 14. B
5. C 15. B
6. A 16. C
7. B 17.B
8. A 18. C
9. A 19. B
10. A 20. A(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100