वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि आवेदन माग - Chaitanya News
  • 2026-06-12
  • 22:39:51
  • शुक्रबार,जेठ २९, २०८३
  • वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि आवेदन माग

    वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि आवेदन माग

    काठमाडौँ– वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलवार सार्वजनिक सूचनामार्फत अस्पतालमा रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको हो। इच्छुक नेपाली नागरिकले एक साताभित्र आवेदन दिन सक्ने सार्वजनिक सूचनामा उल्लेख छ।