२० जना अधिकृत स्तरका कर्मचारीको सरुवा, को कहाँ ? हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-05-12
  • 15:37:35
  • मंगलबार,बैशाख २९, २०८३
  • २० जना अधिकृत स्तरका कर्मचारीको सरुवा, को कहाँ ? हेर्नुहोस् सूची

    २० जना अधिकृत स्तरका कर्मचारीको सरुवा, को कहाँ ? हेर्नुहोस् सूची

    काठमाडौँ– २० जना कर्मचारीको सरुवा गरिएको छ । हिजो (बिहीबार) सर्वोच्च अदालतले २० जना अधिकृत स्तरका कर्मचारीको सरुवा गरेको हो।

    अदालतको बुधबारको निर्णय अनुसार राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरूको सरुवा गरिएको हो।

    सरुवा गरिएकामा शाखा अधिकृत, उपरजिष्ट्रार, स्रेस्तेदार, इजलास अधिकृत, निजी सहायक तथा तहसिलदारलगायतका पदका कर्मचारीहरू रहेका छन्।